Wednesday, June 7

यसरी सु:रु भएको रहेछ रमेश र नन्दाको प्रेम, नन्दाको बहिनी यसो भन्छिन् (भि,डियो हेर्नुस्)

2020-12-04 1412

पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने खबर सार्व’जनिक भएपछि उनीहरुको प्रेमका बारेमा निकै चर्चा सुरु भएको छ ।

रमेशले आफ्नो ३ वर्ष देखिको प्रेम सार्वज’निक गर्दै अब मंसिर २२ गते विवाह गर्ने निर्ण’य भएको सार्वजनिक गरेका हुन् । एबीसी टेलिभिजनमा दोहोरी गीत गाएपछि उनको नाम गायीका कल्पना’संग जोडिएको थियो । तर उनले कल्पना’संग कुनै प्रेम नभएको बताएका छन् ।

कल्प’नासंग दुई महिना अघि मात्र चिनजान भएको रमेशको भनाई छ । दोहोरी गीत गाउँदा गरेको रमाइलो’लाई दर्शकले वास्त’विक जिवनमा जोडेर गलत प्रचार गरेको बताएका छन् ।

यता रमेशले विवाह गर्न लागेकी नन्दा कालिकोट निवासी हुन् । उनी पनि दृष्टिविहिन हुन् । उनले आफु दृष्टि’विहिन भएपनि सम’स्यामा परेकाहरुलाई संरक्षण दिने सामा’जिक काम गर्दै आएकी छन् ।

नन्दासंगै बाल्य’काल देखि नै पढ्दै र संगै बस्दै आएका साथीहरुले पनि रमेशसंगको प्रेमका बारेमा खुला’सा गरेका छन् । दुवै जना दृष्टिविहिन भएका कार’ण पनि धेरै वर्ष देखि उनीहरुमा सामि’प्यता रहेको र तीन वर्ष अघि रमेशले प्रेमको प्रस्ता’व राखेको उनका साथी’ले खुलासा गरिदिएका छन् ।

यहि २२ गते धरान’मा नेपाली परम्परा अनुसार थोरै ब्यक्तिको उपस्थि’तिमा विवाह कार्यक्रम रहेको नन्दाले जान’कारी दिएकी छन् । नन्दाको विवाहमा सह’भागी हुने भन्दै उनका साथी’हरुले पनि तयारी थालेका छन् ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्