Monday, October 18

बालिकाले अनलाइनबाट एउटा खाना अर्डर गर्दा , घरअगाडि ४२ जना डे:लिभरी ब्वायको लाग्यो लाइन (भिडियो सहित)

2020-12-04 1889

काठमाडौं। फिलिसपिन्समा अन, लाइन खाने,कुरा डेलि,भरी गर्ने एक मोवाइल एपको गडबडीका कारण निकै रोचक घटना भएको छ । यहाँ एक स्कुले बालिकाले भोक लागेपछि अनला, इन एपबाट एक बक्स चिकेन फिलेट अर्डर गरे,की थिइन् । तर, एपको प्रावि,धिक गडबडीका कारण त्यो अर्डर छुट्टाछुट्टै अर्डरको रुपमा ४२ जना डेलिभरी ब्वाय,कहाँ पुग्यो । लग,त्तै बालिकाले अर्डर गरेको के,ही,बेरमै उनको घरअगाडि डेलि,भरी ब्वा,यहरुको लाइन लाग्यो ।

फिलिपिन्सको अखबार सनस्टा,रका अनुसार फिलिपिन्सको सेबु सिटीकी ७ वर्षकी ती बालिकाले अनलाइन खाना डेलिभरी ग;र्ने एप फुड,पान्डाबाट खाना अर्डर गरे,की थिइन् । त्यसपछि उनी आफ्नी हजुरआमासँग खानेकुरा आउने प्र,तिक्षा गरेर बसिन् । त्य;सपछि जे भयो त्यो निकै आश्चर्यजनक थियो । केहीबेरमै उनको घरअगाडि डेलिभ?री ब्वायहरु खाना लिएर पुग्न थाले । एउटै खानेकुरा लि;एर त्यहाँ ठूलो संख्या;मा डे,लिभरी ब्वा,यहरुको लाइन लाग्यो ।

हेर्दाहेर्दै कूल ४२ जना डेलभिरी ब्वा,यहरु ,त्यहाँ जम्मा भए । कसैले बुझ्न सकेनन्, कि त्यहाँ के भइरहेको छ । छिमेकीहरु बाहिरको रमाइलो दृश्य हेर्न बाहिर निस्किए । एक स्थानीयले भिडियो खिचेर सामा,जिक सं,जालमा पोस्ट पनि गरे । बालिकाले १८९ फिलिपिनी पेसो (नेपाली ४६० रुपैयाँ) मूल्य पर्ने खाना अर्डर गरेकी थिइन् तर सबै ४२ जनाले ल्याएको खाना कूल ७ हजा;र ९३८ पेसो (१९ हजार ४ सय नेपाली रुपैयाँ) बराबर,को थियो ।

समस्या भएपछि बा लिकाका छि;मेकीहरुले ती खानाका बक्सहरु बकिनिदिएका थिए । केही डे;लिभरी ब्वायहरुले भने सबै छिमेकीले किन्न नससकेपछि खाना साथमै लिएर फर्किएका थिए ।-(डिसीनेपालबाट)

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्