Thursday, June 30

”म्याडम टिक-टक बनाइ`दिनुस् म रुन्छु ”‘ भन्ने भाइको घरदेखि स्कुलसम्म पुग्दा..घरमा यस्तो बि’जोग (भिडियो सहित)

2022-06-06 207

टिकटक, कमै मान्छे होलान् जसलाई टिक`टकको बारेमा थाहा नभएको होस । टिकटक बालबालिका, युबायुबती र बृद्ध`बृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यमबाट प्रद`र्शन गर्ने बढ्दै थालेका छ्न ।

सुरुमा म्युजिकक लिको नाम`बाट बाहिर निस्केको टिकटक पछि नाम फेरेर टिकटक बनाइएको हो । पछिल्लो समय यहि टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ ।

सबैको रहर हुन्छ टिकटकमा भा”इ”रल हुने र समय`समयमा हामी फरकफरक मान्छेहरु टिक`टकमा भा”इ”रल भएको पनि देखिरहेका हुन्छौ।

सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो

पछिल्लो समय सामाजिक संजाल सामाजिक संजाल टिकटकमा धेरै नै किसिमका प्रतिभा हरु देख्न सकिन्छ। टिकटकको माध्याम बाट धेरै ले रोजगारि पाएका छन्।

आज हामी टिकटकमा यति वेला धेरै दर्शकले रुचा`एका चार वर्षीय बालक सन्दिप मिजार यतिबेला निकै नै चर्चामा आएका छन्। सन्दिपको भिडियो जब नर्स मनिषा तिवा`रीले राख्नु भयो तब धेरैले युक्त भिडियो रुचाउनु भएर थियो। सानो बालक, मायालु अनुहार अनि मिठो बोलीले गर्दा सन्दि`पको भिडियो धेरैले मन`पराउनु भएको थियो।

सन्दिप तिवारी नर्सरी कक्षा`मा पढ्ने गर्छन् र उनी निकै रमाइलो किसिमका रहेछन् र कक्षामा धेरै रुने अनि स्कुल आ`उनै मन नगर्ने कारणले गर्दा सन्दीप`लाई शिक्षिका`हरु ले स्कुलमा विशेष ख्याल राख्ने र भुलाउनका लागि टिकटक बनाइदिने गरेका रहे`छन्।

सन्दिप मिजारका बारेमा दर्शक`हरुले बुझ्न चाहेकाले गर्दा उनी निकै गरीब परिवारका रहेछन् । सम्पतिका लागि उनीहरूको एउटा सानो टिनले बेरे`को घर रहे`छ जहां अत्या`धिक गर्मी हुने गरे`को रहेछ। त्यस्तै वर्षा याममा पानी चुहिने अनि हावा आउँदा छानो उडाउने जस्ता दुःखहरू आइपर्दो रहेछ।

सन्दिपका बुबा ज्याला मजदु|रीमा मिस्तिरी काम गर्ने गरेका रहे`छन् तर उनले काम पनि १२ महिना नै नपाउने गरेका रहेछन्। काम भेटिँदा केही कमा`ई भए पनि त्यो भन्दा धेरै जी`वन धान्नका ला|गि खर्च हुने गरेको रहेछ। यदपी सर`कारी स्कुल भएका कारण सन्दिपले निःशुल्क पढ्न पाएका रहेछन्।

विद्यालय नर्सका रूपमा विद्याल`य आएकी मनिषा तिवारी`लाई कसरी उसको टिक`टक बनाउन पुग्नु भयो भनेर सोध्दा उनी यसो भन्छिन्,’ सुरुमा त सन्दिपको क`क्षामा पुगेकी थिए अनि सन्दिप रोइरहेको थियो त्यसपछि मैले किन रोएको भनेर सोध्दा टिकटक बनाउ`ने भनेर रोएको भन्न थाल्यो अनि मैले उस`लाई फकाउन भनेर टिक`टक बनाएको थिएँ अनि धेरैले मन पराउनु भयो।’ –

बाँकी तलको भिडियोमा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्