Saturday, March 25

छोरालाई बोकेर हि’ड्न सक्ने भए कृष्ण, भन्छन्, छोरालाई ईन्ट,रनेशनल प्लेयर बनाउने चा,हाना छः (भिडियो सहित)

2020-12-04 1486

रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको सं’घर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ ।

रुपा र कृष्ण क’लियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अ’प्ठेरो अवस्था,मा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दु“खद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लास,पूर्ण तरिकाले बिता,एका छन् ।

दुर्घ,टना मा हात र खुट्टा गुमा,एका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाjएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।

सामाजिक सञ्जा’लमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।

आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशि,र्वाद दिन भनेकी छन् । ति तस्विरमा हजारौंले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् ।

यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ ।

जिवनमा आएको एउटा ठूलो वि’पत्तीको साम’ना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो ।

‘भोली ऊ के बन्छ हामीलाई थाहा छैन तर उस्लाई ईन्टरनेशनल प्लेयर बनाउने चाहाना छ ।’ यो भनाई हो कृष्ण वली र रुपाको । उनीहरुको छोरा रियान्स आजको यो समयमा चार महिनाको भईसकेको छ । कृष्ण र रुपाको जोडी पनि समाजकोलागी निकै उदाहरणीय र साहासी जोडीको रुपमा चिनिन्छ ।

धेरैपछि यो जोडीले मिडियामा फेरी आफ्ना केही सुखद भनाईहरु र लकडाउनको अनुभवहरु शेयर गरेका छन् । रुपाको भनाई अनुसार उनीहरुले लकडाउनको केही समय गाउँमा बिताए । दशैंको मौकामा गाउँ जाँदा उनीहरुलाई भेट्न आर्शिबाद दिन मान्छेहरु उनीहरुकै घरमा आएको कुरा पनि रुपाले सुनाईन् । उनले भनिन्,‘गाउँमा जाँदा सबै जना हामीलाई नै भनेर भेट्न आउनु भएको थियो । सबैले आर्शिबाद दिएर पनि जानु भयो । बाबु जन्मिएको त सबैलाई भिडियो हेरेरै थाहा भईसकेको थियो ।’

आफ्नाआफ्न्तदेखि सबैको माया पाउँदा निकै खुशी लाग्ने कुरा सुनाउँदै रुपाले छोराको स्याहार गर्न गाह्रो पनि नभएको र भनेको जस्तो सजिलो पनि नभएको बताईन् । साथै उनले बाबुलाई धेरै जसो कृष्णले नै खेलाएर घरको काम गर्न आफुलाई सहयोग गर्ने गरेको पनि सुनाईन् । कृष्णले पनि बाबु खेलाउँदा आफुलाई निकै नै भाग्यशाली भएको कुरा सुनाए । दुवैले छोरा रियान्सलाई राम्रोसंग हुर्काउन र छोराको लालनपालन गर्नकोलागी मिलेर गरेको कुरा सुनाए ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्