Sunday, September 20

यही बर्ष भित्र बिबाह गर्दै अनमोल केसी । को हुन् उनकी गर्लफ्रेन्ड? खोले सबै मिडियाबाट आफ्नो गोप्याकुरा ! (भिडियो सहित)

नेपाली फिल्मका सर्बाधिक चर्चित पात्र हुन् अनमोल केसी । महंगो, हम्मेसी सार्वजनिक कार्यक्रमहरुमा नदेखिने र अभिनित फिल्म सबै सुपरहिट हुने ‘हिरो’ पनि उनै हुन् ।

पछिल्लो समय फिल्म ‘कृ’ मार्फत नेपाली दर्शकमाझ आउन लागेका नायक अनमोल केसी आफैमा एक ‘ब्राण्ड’ बनिसकेका छन् । उनले पछिल्लो पटक अभिनय गरेको फिल्म ‘कृ’ यही माघ २६ गते प्रदर्शनमा आउने तयारीमा छ । यही अवसरमा प्रस्तुत छ, नायक अनमोल केसीसँग केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दु टिभीका संवाददाताले गरेको कुराकानी :-

हेर्नूहोस भिडीयो।