Thursday, June 30

पहिलोपल्ट चश्मा लगाएर अनिताले यसरी सजिइन ,यसरी बो’ लिन अनिता (हेर्नुस् भिडियो सहित )

2022-06-12 253

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

अहिले भने अनिताले चश्मा लगाएर सजिएको भिडियो एकदमै भाइरल भैरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री..

यो पनि… धरानस्थित सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको छ । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, रोटरी क्लब, धरान जेसिज लगायत विभिन्न संघसंस्था र स्थानियहरूकाे सहभागितामा वृक्षारोपण गरिएको हाे । मेयर साम्पाङले समामाजिक संजाल मार्फत सर्दु जलाधार क्षेत्रमा पानीको स्रोत बढाउन वृक्षारोपणका लागि आह्वान गरेका थिए ।

साङपाङले पानीको स्रोत बढाउन विरुवा रोप्ने कार्यक्रम अायाेजना गरिएकाे बताए उनले विरुवा हुर्किएको, नहुर्किएको अवलोकनका लागि हेर्न आफू आइरहने बताए । भिडियो

यो पनि.. धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ ले अब एकएक पैसाको हिसाब खोज्ने बताएका छन् ।

जनताले आफुलाई जे गर्न पठाएको त्यो सुरु गर्ने भन्दै उनले सो घोषणा गरेका हुन् । उनी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिदै विजयी भएका हुन् ।

यसअघि उनले धरान उपमहानगरपालिकाको बैठक ‘लाईभ’ गर्ने बताइसकेका छन् ।

उनले सामाजिक संञ्जालमा लेखेका छन्- अब एक एक पैसाको हिसाब खोज्छु ! जनताले मलाई जे गर्न पठाएको हो त्यो शुरु गर्छु ! जय धरान !!!

धरानका मेयर हर्क साम्पाङ्ग भने– ‘आइन्दा हरेक कुरा लाइभ हुन्छ’

यो पनि– धरान उपमहानगर पालिकाको कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । यसैको फाइदा उठाउदै एमालेले स्वतन्त्रबाट विजयी भएका मेयर हर्क साम्पाङको काममा अवरोध गर्न थालेको हो । रफ्तारमा जनताको सेवामा अहोरात्र खटिरहेका मेयर हर्कलाई एमालेले खुलरै असहयोग गर्न थालेको हो ।

कार्यपालिकामा बहुमत रहेको नेकपा एमालेले वडाध्यक्षमार्फत साम्पाङलाई असफल बनाउन लागेको हो । बिहिबार बोलाइएको कार्यकालिका बैठकमा अनुपस्थित भएर वडाध्यक्षहरु मेयर विरुद्ध उत्रिएका छन् । उनीहरु अनुपस्थित भएपछि उपमहानगरपालिकाको कार्यपालिका वैठक स्थगित भएको छ । बिहीबार दिउँसो २ बजे बोलाएको वैठकमा वडाध्यक्षहरु नआएपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार बैठक स्थलमा पुगेर वडाध्यक्षहरु बाहिरिएका थिए । उनीहरु बाहिरिएपछि कोरम नपुगेको भन्दै मेयरले वैठक स्थगित गरेको पौडेलले बताए । धरानमा मेयरबाहेक २७ जना कार्यपालिका सदस्य छन् ।

बैठकमा नगएका वडाध्यक्षहरुले भने आफूहरुलाई धरान विरोधीका रुपमा प्रस्तुत गरेको गुनासो गर्छन् । कार्यपालिकाको बैठक बस्ने बेला उपमहानगर अगाडि केहीले ‘खोला दोहोन गर्न पाईँदैन, धरान मास्न पाइदैन, हर्क साम्पाङ्ग जिन्दावाद’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

‘मेयर सा’बले १५–२० जना प्लेकार्डसहित उभ्याउनुभयो । हामीलाई धरान विरोधी जस्तो गरेर प्रस्तुत गरियो । उनीहरु नगएसम्म कार्यपालिका वैठक नबस्ने भन्यौं,’ एक सदस्य भन्छन्, ‘त्यतिबेलासम्म मेयर आउनुभएन। अनि हामी निस्कियौं ।’

धरानका मेयर हर्क साम्पाङले नगर कार्यपालिकाको पहिलो बैठकमै खोला उत्खनन नगर्ने, आवश्यक परे उपमहानगर आफैंले गर्ने प्रस्ताव राखेका थिए । वडाध्यक्षहरुले भने नगरको राजश्वसँग जोडिएको भन्दै अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने बताएका थिए ।-प्रहारन्युजबाट

प्रतिकृया दिनुहोस्