Thursday, June 30

आहा ! कति मिठो स्वर , बुवाले सानैमा छोडेर भागे , भिरमा फुलेकी प्रितीको जादुमय स्वर (भिडियो सहित)

2022-06-19 131

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालीका वडा नम्बर ६ मा पर्ने मछुवा भन्ने गाउँमा घर भएर बसोबास गर्दै आएकी २१ बर्षिय प्रीति रिमाल नाम गरेकी युबती हेर्दा जति राम्री छिन त्यति नै सुन्दर एवम मधुर छ उनको स्वर ।

उनको स्वरले कसलाई चाहिँ मन्त्रमुघ्ध नपार्ला र ! सानैमा बाबु गुमाएकी प्रीतीको घरको आर्थिक अबस्था भने एकदमै कमजोर रहेको छ । उनकि सहाराको रुपमा उनकी आमा रहेकीछिन । खेतीपाती र मेलापात गरेर नै जसोतसो उनिहरुले जिबन गुजारा गरिरहेका छ्न ।

यस्तो दुखैदुखमा हुर्कीएकी प्रीतिको कला भने अद्भुत रहेको छ । उनको स्वर एकदमै मन बहलाउने किसिमको रहेको छ । उनले कैयौं गीतहरु गाएर सुनाईन पनि, उनको जादुमय स्वर जति सुने पनि सुनौ सुनौ लाग्ने किसिमको रहेको छ । भुकम्पले घर र बाबुले सानैमा उनको परिवार चर्काएका रहेछन । कहिलेकाही जब अरुको बाबुलाई देख्दा भने आफ्नो पनि बाबु भइदिएहुन्थ्यो जस्तो लाग्छ भन्दै भक्कानिइन उनि ।

प्रिती रिमाल: गीत रेकर्ड गर्दा गर्दै बाबालाई सम्झिएर रोईन्। आज भयो प्रितीको गीत रेकर्ड पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

बाँकी तलको भिडियो हेर्नुहोस्...

यो पनि.. बलिउड अभिनेता अनु`पम खेर सामाजि`क सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी आफ्नो फ्यान्स माझ चर्चामा रहिरह`न पछिल्लो समय रोचक पोस्ट गरि`रहन्छन्।

अनुपमको बच्चाहरुसँग खास लगाव छ र उनी सामा`जिक सञ्जालमा बच्चाहरु`सँग सम्बन्धित पोस्ट गरिर`हन्छन्। हालै उनले सडकमा गीत गाइर`हेका तीन बच्चाको अत्यन्तै क्युट भि`डियो शेयर गरेका छन्।

ती बच्चाको समू`हलाई अनुपमले ‘बेस्ट म्युजिक ब्याण्ड’ बता`एका छन् र आफ्नो तर्फबाट अवार्ड पनि दिएका छन् । यो भि`डियो शेयर गरी अनुप`म खेरले लेखेका छन्-सबैभन्दा बेस्ट म्युजि`कल ब्याण्ड !! म यिनलाई वर्ल्ड टूरमा लैजा`न चाहन्छु। मेरो विचा`रमा यी बच्चाहरुले अस्पष्ट उच्चारणमा आशा र सधैँ एक राम्रो समय`को सम्भावनाबारे गाइर`हेका छन्।

मला`ई लाग्छ यो गीतको शब्दले दुनियाँ अहिले जुन कठिना`ईबाट गुज्रिरहेको छ त्यस`बारे बता`ईरहेको छ । तर शायद हामी सबै ठिक हुनेछौँ।सबैभन्दा उत्कृष्ट गीतको मज्जा लिनुहोस् । म यिन`लाई ग्रामी अवार्डको लागि नोमिनेट गर्न चाहन्छु र यिनलाई विजेता घोषित गर्छु । तपाई पनि सह`मत हुनुहुन्छ नि ?’

– भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्..

प्रतिकृया दिनुहोस्