Wednesday, June 7

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च, साउदी कतार , मलेसिया लगायत देशका मुद्राको भाउ पनि बढ्यो..

2022-06-29 453

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ३४ पैसा तोकेको छ ।

यसअघि गएको बिहीवार एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा थियो ।

सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो ।

हेर्नुहोस आज नेपाल राष्ट्रबैकले तोकेको बिदेशी मुद्राको बिनिमय दर…

प्रतिकृया दिनुहोस्