Sunday, April 18

भारतीय चेलीको नेपालको प्रचार गर्ने यस्तो अनौठो तरिका, जुन भिडियोलाई नेपालीले गरे तारीफ (भिडियो सहित)

2020-12-05 336

दुई दिनयता सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ।

मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्।

उनले लेखेकी छन्, ‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा-बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु।’

सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ।

मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्।

उनले लेखेकी छन्, ‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा-बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु।’

 

प्रतिकृया दिनुहोस्