Monday, March 20

गायिका टीका सानुले गायिन हिन्दी भाषामै दोहोरी , सबै छक्क ( भिडियो सहित )

2020-12-05 1547

लोक दोहोरी छेत्रमा एकदमै कृयशिल गायिका टीका सानू निरन्तर लोक सङ्गीत छेत्रमै अगाडि बढिरहेकी छिन । विभिन्न रोधी घरहरुमा गयर विभिन्न कलाकारहरु सङ्ग दोहोरी खेल्ने गर्छिन उनी । उनले गायको लाइब दोहोरी सारा दर्शकहरुले मन पराउछन ।

गायिका टिका सानू , गायक शन्कर सुनार , गायिका सुनिता बुढा र गायक मानसिह खड्काको कडा दोहोरी सङ्गै प्रस्तुत भयका छन । हामिले नेपाली भाषामा त धेरै लाइब दोहोरी हरु सुनिरहेका छौ तर हिन्दी भाषामा भने पहिलो पटक दोहोरी सुन्दैछौ ।

निकै मनोरञ्जनका साथ दोहोरी प्रस्तुत गरेका छन यी महान कलाकारहरुले । हेर्नुहोस भिडियो अनि मनोरन्जन सङै प्रतिकृया पनि दिन नभुल्नुहोला है ।

लोक दोहोरी छेत्रमा एकदमै कृयशिल गायिका टीका सानू निरन्तर लोक सङ्गीत छेत्रमै अगाडि बढिरहेकी छिन । विभिन्न रोधी घरहरुमा गयर विभिन्न कलाकारहरु सङ्ग दोहोरी खेल्ने गर्छिन उनी ।

उनले गायको लाइब दोहोरी सारा दर्शकहरुले मन पराउछन ।गायिका टिका सानू , गायक शन्कर सुनार , गायिका सुनिता बुढा र गायक मानसिह खड्काको कडा दोहोरी सङ्गै प्रस्तुत भयका छन । हामिले नेपाली भाषामा त धेरै लाइब दोहोरी हरु सुनिरहेका छौ तर हिन्दी भाषामा भने पहिलो पटक दोहोरी सुन्दैछौ ।

निकै मनोरञ्जनका साथ दोहोरी प्रस्तुत गरेका छन यी महान कलाकारहरुले । हेर्नुहोस भिडियो अनि मनोरन्जन सङै प्रतिकृया पनि दिन नभुल्नुहोला है ।

 

प्रतिकृया दिनुहोस्