Wednesday, September 30

झुकेनन वीर नेपाली: विरोधपछि सिमानाबाट आयो यस्तो खबर | देउवा माथि लाग्यो यस्तो आरोप (भिडियो)

यत्तिखेर नेपाल भारत सिमा विवादले नेपाली संचार माध्यम तथा समाजिक संजाल मज्जाले तातेको छ । वीरगन्जस्थित् छपकैयाका स्थानियाहरुको ३० बिघा भन्दा बढी जग्गा भारत तर्फ पर्न गएपछि यस्तो समस्या आइपरेको हो ।

 

पछिल्लो समय यस विरुद्ध काठमाण्डौंमा समेत प्रदर्शनहरु हुन थालेको छ । नापी विभागले भने यसबारे छानबिन टोली नै पठाएर अध्ययन सुरु गरेको जानकारी दिएका छन् । यसै विषयसँगै प्रधानमन्त्री देउवा समेत मुछिन थालेका छन् ।

हेर्नुहोस् यो सनसनी पूर्ण विशेष रिपोर्ट/ स्रोत: पब्लिकआवाजबाट साभार |