Monday, October 19

सिमा मिचिएको बिषयमा मुकुन्देले गरे यस्तो tweet सामाजिक संजालमा चर्को बिरोध …हेर्नुहोस उनले गरेको tweet जस्ताको तस्तै

सिमा मिचिएको बिषयमा मुकुन्देले गरे यस्तो tweet सामाजिक संजालमा चर्को बिरोध …हेर्नुहोस उनले गरेको tweet जस्ताको तस्तै

मुकुन्द आफ्नो Tweet मा येस्तो लेख्छन

 

“सिमा मिचिएको हल्ला झुठो हो, पिल्लर ठड्याएको फोटो हो, पवित्र हिन्दुराज्य जिन्दावाद, महान हिन्दुस्थान धन्यवाद, भगवान जस्तो छिमेकीलाई दोष लाउनेहरु पाप लागेर मर्छन्, राक्षस जस्ता नेपालका शासकहरु सधैं इमोसनल ब्ल्याकमेलिङ गर्छन्।”