Wednesday, October 28

अहिलेकी चर्चित नायिका आचलको घर र बेडरुम पुग्दा जे देखियो…(भिडियो सहित)

पछिलो समय नेपाली चलचित्र क्षेत्र मजैले जमेकी नायिका हुन् आचल शर्मा | नेपाली चलचित्र क्षेत्रमा सुरुवाती दिन संगै सफल हुदै आइरहेकी छिन् उसो त उनका प्राय सबै फिल्म चलेका पनि छन्,उनका बारे विभिन्न किसिमका गसिप पनि नबनेका भने होइनन नायक पल शाह संग जोडेर बजारमा निकै चर्चा समेत चल्यो उनै नायिका आचल शर्माको घरमा मकर संक्रान्तिको अवसर पारेर क्यानाडा नेपाल पत्रकार टिमले तयार पार्नुभएका यो भिडियो हेर्नुहोस।

जसमा आचलका सम्पूर्ण परिवारजनका साथ रमाइलो भलाकुसारी प्रस्तुत गरिएको छ।

 

यो पनि पद्नुहोस

रामेछाप प्रहरीको सक्रियता : फरार अभियुक्त २९ वर्षपछि पक्राउ

माघ ७, रामेछाप ।

जिल्ला अदालत रामेछापबाट ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । रामेछाप जिल्लाको साविक भुजी गाविस–८ हाल उमाकुण्ड गाउँपालिका– ९ वस्ने वर्ष ५६ बर्षिय हरि बहादुर सुनुवार भन्ने ज्ञान कुमार सुनुवार शनिबार पक्राउ परेका हुन् ।

सुनुवार २०४५ साल कात्तिक ३ गते भुजीका कमलबहादुर सुनुवारको हत्या गरी फरार भएका थिए । घटना घटाए पश्चात फरार भई भारतको सिलाङ्गमा बस्दै आएको र उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको विशेष अनुसन्धान टोलीले खोजी गरिरहेको थियो ।

केही दिन अघि आफ्नै घरमा आई लुकि वसेको भन्ने सुराकीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीले सुनुवारलाई आइतबार जिल्ला अदालत रामेछापमा पेश गरेपछि आइतबारै रामेछाप कारागार पठाएको छ । रामेछापमा पछिल्लो समय अदालतले दोषी ठहर्याएका र लामो समयदेखी फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ हुन थालेका छन् ।