Saturday, September 26

Breaking News- तिन लाख घुस सहित असहि रेशम खड्का रङ्गेहात पक्राउ (लाइभ भिडियो)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्किम बचत तथा ऋण सहकारी सस्थामा सहकारी सस्था संचालकले ग्यारेन्टी गरिदिन्छु भनिएको प्रमाण नै लुकाएपछी केहि बार्गेनिङको क्रममा असहि रेशम खड्काले ३ लाख घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ |

सिधा कुरा जनतासँग सिधा सम्पर्कको लागि :
Facebook मा भेट्न Rabi Lamichhane
Toll Free Number: 16600112424
Phone : 014446119
Skype id:- [email protected]
Email id: [email protected]

थप जानकारीको लागि लाइभ भिडियो हेर्नुहोस् |