Monday, October 2

यसरी मनाए तीज मेयर बालेनले यसपालीको तिज, श्रीमतीले टिकटकमा हालिन् यस्तो (भिडियो)

2022-08-31 708

काठमाडौं महा’नगरपालिकाका मेयर बालेन्द्र शाह हिजो पशु’पतिनाथ पुगेका छन्। उनी मंगलबार मध्यान्ह पशुपति पुगेका थिए।

हिन्दु धर्मा’वलम्बिहरुले हरि’तालिका तीज मनाइ’रहँदा मेयर बालेन्द्र पशुप’ति पुगेका थिए। बालेन्द्र पुगेपछि उनी’सँग तस्बिर कैद गराउने र टिकटक बनाउनेको भि’ड लागेको थियो।

शाह’सँग टिकटक बना’उनेको भिड लागे’पछि केहीबेर ठेल’मठेल समेत भएको थियो।भगवान शिवको पूजा, आरा’धना गर्दै हर्षो’ल्लास पूर्वक मनाइने तीज पर्वमा पशु-पतिनाथमा रातो सारी र गरग’हनाले सजिएका महिलाहरु पशु’पतिनाथको दर्शनका लागि पुग्ने गर्छन ।

पशुपति पुगेका बालेनले आफ्नी श्रीमती सविना काफ्ले सँग पनि रमाइलो गरी तीज मनाएका छन् । उनकी श्रीमती सविना काफ्लेले टिक टक मा एउटा भिडियो पोस्ट गर्दै रमाइलो गरेको देख्न सकिन्छ ।

भिडियो हेर्न यहाँ थिच्नु,होस् ।

काठमाडौं महा’नगरपालिकाका मेयर बालेन्द्र शाह पशु’पतिनाथ पुगेका छन्। उनी मंगल’बार मध्यान्ह पशुपति पुगेका हुन्।

हिन्दु धर्मा’वलम्बिहरुले हरितालिका तीज मना’इरहँदा मेयर बालेन्द्र पशुप’ति पुगेका थिए। बालेन्द्र पुगेपछि उनीसँग तस्बिर कैद गराउने र टिकटक बनाउनेको भिड लागेको थियो।

शाह’सँग टिकटक बना’उनेको भिड लागे’पछि केहीबेर ठेल’मठेल समेत भएको थियो।भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लास पूर्वक मनाइने तीज पर्वमा आज पशुपति नाथमा रातो सारी र गरग’हनाले सजिएका महि’लाहरु पशु’पतिनाथको दर्शनका लागि लाइ’नमा बसेका छन्।

मन्दिर आस’पासमा महि’लाहरु नाचगान गर्दै रमाई’लो गरिरहेको देख्न सकिन्छ। अन्य वर्षहरूको भन्दा यस पटक पशुपति क्षेत्र विका’स कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिला’हरु बताउँछन्।

भिडियो हेर्न यहाँ थिच्नु,होस् ।

यो पनि.. वालेको डोजर पुग्दा खुशिका आँशु झार्दै ब्यापारी टिकटक बनाउदै दिइन यस्ता सुझाब (भिडियो सहित)

यतिबेला काठमाडौं महा’नगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउ’न सुरु गरेको छ ।

३५ दिने सूचना जारी गरेको महा’नगरले त्यस’को कार्यान्वयन नभएप’छि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्का’उन निर्देशन दिइ’रहेका छन् ।

बालेनको यो ‘डोजर’ एक्सन’लाई लिएर सामा’जिक सञ्जालमा प्रशंसा मिलि’रहेको छ । प्रशंसकले उनलाई नाय’कको संज्ञा दिइरहेका छन् भने स्वतन्त्र हुनुको फाइदा भएको बताइरहेका छन् ।

कति’पयले बालेनको सक्रियता’लाई २२ वर्षअघि रि’लिज भएको भारतीय फिल्म ‘नायक : द रियल हिरो’को मुख्य’पात्र शिवाजी रावसँग तुलना गरि’रहेका छन् । फिल्म’मा उक्त चरित्र अनिल कपुरले निर्वाह गरे’काले बालेनलाई पनि नायक फिल्म कै अनिल कपुर भन्ने पनि छन् ।

बालेन मात्र होइन, आफू प्रधान’मन्त्री हुँदा डा. बाबुराम भट्टराईले साँघुरा सडकलाई फ’राकिलो बनाउन होस् वा तत्कालीन पर्यटन’मन्त्री प्रेम आलेले नारायण’हिटी र पशुपति धर्म’शालामा लिएको एक्सन । यी परि’घटनामा फिल्म नायक ‘क्वाइन’ भयो ।

यस्तैमा बाले’नको काम’लाई समर्थन एक महिलाको भिडियो अहिले भाइरल भइरहेको छ भिडियो लाइव गरेर रूदै टिकटक बनाउदै गरेको देखिने उक्त भिडियोमा पत्रकारसँग उनले वालेनको कामको खुलेरै प्रसंसा गरेकी छन् ।

हेरौ उक्त भिडियो नै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस्