Monday, October 2

६१ वर्षको उमेरमा कक्षा ५ मा पढ्ने बुवा, विद्यार्थीसँग यति राम्रो – हेर्नुस (भिडियो सहित)

2022-09-01 819

मिसले नै बाजे भन्ने पाँच कक्षामा अ’ध्यनरत ६१ वर्षीय विद्यार्थी भेटि’ए (भिडियो सहित हे’र्नुहोस्)

खाने मुख लाई जुँगा ले छेक्दैन भन्ने उखान यति’बेला दाङ जिल्ल’को बबई गाउँ’पालिका पाँ’चका ६१ वर्षिय रिन बहादुर खड्का सँग ठ्याक्कै मेल खाएको छ।

६१ वर्षको उमेरमा पनि कापी कि’ताबको झोला बोकेर श्री जन ज्योति मावि को कक्षा पाँचमा पढ्न जाने रिन बहादुर खड्का’लाई उमेरले पढ्न’लाई छेकेको छैन न त उनलाई पढ्न लाजले नै छेकेको छ।

सानो छँदा गरिबीको कारण पढ्न नपाएको कारण वैदेशिक रोजगारीको क्र’ममा वि’देश जानु पर्ने वा’ध्यता भएको अवस्था’मा उनलाई अहिले भने छोरा छाेरी पढाई नाती नातिनी हेर्नु पर्ने बेलामा उनी कापी किताबको झोला बोकेर कक्षा कोठामा भेटिन्छन्।

बिहान सबेरै उठेर घरको काम घाँस दाउरा स’क्काएर खाना खाएर झोला बोकेर खुरुखु’रु स्कूल जाने गरेका रिन बहादुरलाई स्कूल जान थालेपछि अहिले भने निकै जोश आउने गरेको बताएका छन्।पुरा जानकारिको लागि भिडीयो सहित हे’र्नुहोस्।

– खबर Ify बाट

भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्