Saturday, December 3

‘प्रेमगीत ३’ले गर्यो कमाल पहिलो दिनमै राख्यो यस्तो रेकर्ड..

2022-09-24 186

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपाली बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको छ ।काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ ।

प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो । ‘कबड्डी ४’ले पहिलो दिन २ करोड ९० लाख ग्रस ओपनिङ गरेको थियो ।प्रेमगीत ३’को ओपनिङ अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ भएको वितरकहरुले जनाएका छन् । त्यस्तै भारतमा प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा पहिदशुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । फिलमले भारतमा दर्शकबाट मिश्रित प्रतिकृया पाइरहेको छ ।

सीमित शोका बाबजुद प्रेम गीत(३ ले राम्रो व्यापार गर्न सफल भएको बताइएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।

फिल्ममा प्रदिप खड्का खड्का कृष्टिा गुरुगंका को मुख्य भुमिका रहेको छ भने । फिल्मका निर्माता सन्तोस सेन रहेका छन् । फिल्मलाई स्वर्गिय छेतेन गुरुगले निर्देशन गरेका हुन् । फिल्म नेपाली र हिन्दी दुबै भायामा आज बाट प्रदर्शनमा आएकोे हो ।

यो पनि..काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेकाे छ ।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा ७ करोड ७५ लाख बढी कमाइ गरेको छ।

प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ।

यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख कमाइ गरेको थियो।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।

शुक्रबारमात्र होइन, भारतका मल्टिप्लेक्सहरुमा प्रेम गीत ३ को टिकट शनिबार र आइतबारलाई समेत बिक्री भइसकेको समाचारमा उल्लेख छ।

यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ।

नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो।

प्रतिकृया दिनुहोस्