Saturday, December 3

सडकमा मागेर गुजरा गर्ने युवती बनिन् संसारकै एक उत्कृष्ट एक मो, डल (तस्विरहरू सहित)

2022-10-14 491

चार वर्ष’अघि सम्म पनि रिटा गाभिओला, एक १३ वर्षकी किशोरी सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्ड:सँग एक मोड’लको रुपमा आबद्ध भएकी छिन् । उनी चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । साथै, इन्स्टाग्रा’ममा उनको लाखौ फलो’अर्स पनि छन् । उनले यस्तो सफ:लता एउटा तस्बिर:का कारण प्राप्त गरिन् ।

रिटाको यो रोच:क कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो र परिवा:रको पेट पाल्न लुकबा:नस्थित मा’ग्दै हिँड्थिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे र आमा उनीलगायत ६ सन्तानको हेरविचा’रका लागि घरमा नै बस्थिन् । उक्त घर’को कोही पनि बच्चा स्कूल गएका छैनन् । उन’को परिवार’लाई खान नै धौधौ थियो त्यस’कारण रिटाले मानिसहरुसँग पैसा वा खानेकुरा माग्ने गर्थिन् ।

त्यति नै बेला उन:लाई एक फिलि:पिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगे’का थिए । उनले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे । क्याम:राको एउटा क्लि:क र अप’लोड बटनले रिटाको जीव’नमा आकाश पातालको परिव:र्तन ल्याइदियो ।

१३ वर्षे ती किशोरीको तस्बि:र आगोसरी फैलि’यो । धेरैले उनको प्राकृतिक सुन्दर’ताको तारिफ गरे । बादजाओ समुदायकी उन’लाई ‘बादजा’ओ गर्ल’ उपनाम दिइयो । फिलि’पिन्सका थुप्रै सुन्दरीले उनलाई गरि:बीबाट बाहिर निस्कन सहयोग गरे ।

विभिन्न सेलि’ब्रिटी जस्तै २०१५ की मिस वर्ल्स फिलि’पिन्स ड्यानिल पारुङगाओ, २०१४ की मिस इन्ट’रनेशनल फिलिपिन्स बियान्का गुइदोटी र २०१५ की मिस अर्थ एन्जेलिया ओ’ङ्गले रिटाको शरीर र अनुहा’रको ब:नावट मोड’लको जस्तै भएको बताउँदै सोसल मिडियामा तारिफ गरे ।

के भइ’रहेको छ भनेर राम्रोसँग थाहा नपाइकनै उनले विभिन्न स्थानमा अन्तर्वार्ता दिइर:हेकी थिइन्, विभिन्न ब्रान्डका लागि मोडलिङ गरिरहेकी थिइन्, टिभी सिरिजमा स–सानो भूमि:कामा देखिन था:लेकी थिइन् र अन्तर्राष्ट्रिय रिया’लिटी शो बिग ब्रदरमा कान्छ प्रति’योगीको रुपमा भित्रिए’की थिइन् ।

उनको यो चर्चा:ले उनलाई सो’सल मिडियामा आफ्नो दर्श’क बनाउन सहयोग गरे’को थियो । यसमा देश–विदेशका विभिन्न व्यक्तित्व समावेश भए । तीमध्ये कतिले उनको परिवा’रलाई आर्थिक सहयो’ग पनि गरे ।

हेर्नुहोस तस्विरहरू…

प्रतिकृया दिनुहोस्