काठमाडौँ | भर्खरै मात्र एउटा बच्चाले कसैलाई गाली गरिरहेको टिकटक भिडियो टिकटकदेखि फेसबुकसम्ममा भाइरल बन्यो।
भिडियोमा बच्चाको आक्रोश र सुन्दै अचम्म लाग्नेगरी उसले बोलेका अश्लिल र तुच्छ शब्दहरु सुनिन्छ । वरिपरि तामाङ भाषा बोल्दै केही महिलाहरु उक्त बालकको गालीलाई सुनेर हाँसिरहेको आवाज आउँछ ।
उनीहरुको हाँसोले बालकलाई अझै हौसला दिएझैँ हुन्छ । केहीले भने त्यस्तो भन्नु हुँदैन भनेको सुनिन्छ ।असाधारण कुरा त के भने बच्चालाई त्यस्तो अराजक शब्द बोल्न सिकाउने अभिभावक कस्तो ?

बच्चालाई हुर्काएको वातावरण कस्तो ? अझै बच्चाले बोलेको असभ्य शब्दहरुको भिडियो खिच्ने
बच्चालाई हुर्काएको वातावरण कस्तो ? अझै बच्चाले बोलेको असभ्य शब्दहरुको भिडियो खिच्ने र सार्वजनिक गर्ने मान्छेको मानसिकता कस्तो हो ?
हेर्नुस –तलको भिडियोमानै…
प्रतिकृया दिनुहोस्