Wednesday, June 7

रमेश र नन्दाको विवा’हबारे आफुलाई माता बताउने सविताको यस्तो भवि,ष्यवाणी (भिडियो सहित)

2020-12-07 1322

काठमाडौ । एबीसी टेलिभिजनमा दोहोरी गाएपछि थप चर्चामा आएका रमेश प्रसाई विवाह गर्न लागेका छन् । उनको विवाहको कुराले पनि निकै चर्चा पाएको छ । उनीसंगै दोहोरी गीत गाएपछि चर्चामा आएकी गायीका कल्पना दाहालसंग उनको नाम जोडिएको थियो । यद्धपी त्यो रमाइलोका लागि मात्र थियो भन्ने प्रष्ट भएको छ ।

दोहोरी गीत गाउँदा देखिएको प्रेम र त्यस पछिका टिकटकका कारण पनि यो भ्रम फैलाइएको थियो । तर रमेश ३ वर्ष देखि नन्दासंग प्रेममा रहेको बताएका छन् । तर कल्पनासंग भने इन्द्रेणीमा आएपछि मात्र भेट भएको बताएका छन् । आफुलाई माता बताउने सविताले पनि उनीहरुको वैवाहिक जिवनका बारेमा केही कुरा बोलेकी छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी यस्ता चर्चित विषयमा आफ्ना धारणा पनि सार्वजनिक गर्ने गर्छिन । त्यसैले पनि रमेश र नन्दाको विवाह हुने कुरालाई लिएर केही युट्युवरहरु उनलाई प्रश्न सोध्न गएका थिए । उनले तिनीहरुको विवाह पछिको भविष्यको बारेमा पनि बताएकी छन् ।

रमेशसंग संगै दोहोरी गाएपछि कल्पनासंग चर्चामा आएका थिए । त्यस बाहेक उनीहरुले दिएका अन्तरवार्ताका कारण पनि उनीहरु प्रेममा रहेको भन्ने भ्रम भएको थियो । कतिपयले उनीहरु प्रेममा रहेको र विवाह पनि गर्न लागेको भन्दै समाचार बनाएका थिए । कल्पनाले कुनै पनि अन्तरवार्तामा विवाह हुन्छ भनेर ठोकुवा नगरेको दावी गरेकी छन् ।

रमेशको प्रेमिका छन् भन्ने आफुलाई थाहा भएका कारण आफुसंग विवाह हुन्छ भन्ने कहिल्यै नलागेको पनि बताएकी छन् । उनले भनिन्, तीन वर्ष देखि प्रेममा रहनुभएका रमेश दाई मसंग कसरी विवाह गर्नुहुन्छ भन्ने ? हुक्का चिलिम गीत गाएको केही दिन पछि उनी प्रेममा छन् भन्ने आफुले थाहा पाएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस्