Saturday, December 3

बल्ल लाईभ आएर बोले शंकर क्षेत्री, भा,बुक बन्दै खुलाए जेरिसँग डिभो’र्सको वास्तविक कारण (भिडियो सहित)

2022-11-02 737

जेरी’ उपनामले चर्चित लोकदोहोरी गायिका बबिता बानियाँको दाम्प’त्य जीवन भत्कि’एको छ ।

श्रीमान् शंकर क्षेत्री’सँग उनले डि’भोर्स प्रक्रिया अगाडि बढाएकी छन् ।लोकदोहोरीमै सक्रिय कलाकार शंकर’सँग जेरीले साढे दुई वर्ष’अघि वि’वाह गरेकी थिइन् ।

उनी’हरूले पाँच वर्ष लामो प्रेम सम्बन्ध’लाई विवाहमा परिणत गरेका थिए । तर, विवाह’पछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्ध’लाई निरन्तरता नदिने निष्क’र्षमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदा’लतमा अहिले जेरी र शंकर’बीचको डिभोर्स केस चलि’रहेको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदा’लत पुगेका थिए । तर, केही कागजात अपुग भएको भन्दै अदा’लतले अर्को दिन लिएर आउन भन्यो । अब उनीहरू आइतबार अ’दालत गएर औपचारिक’रूपमा अलग हुने बताएका छन् ।

हे’र्नुस…

यो पनि. काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग उनको विवाह भएको थियो ।

केही साताअघि अनलाइनखबरसँग कुरा गर्दै श्वेताले आफू केही वर्ष ममीको भूमिकामा व्यस्त हुने बताएकी थिइन् । उनी गर्भवती भएपछि उनको व्यावसायिक काम पनि पति विजयन्द्रले हेर्दै आएका थिए ।केही वर्षपछि फिल्म निर्माणमा फर्कने श्वेताको योजना छ । उनी नारी कथावस्तुमा फिल्म निर्माण गर्न चाहन्छिन् ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनारको तयारी
बेलहिया (रुपन्देही), १५ कात्तिक । बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ । जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालको आयोजनामा लुम्बिनीमा आयोजना हुने सेमिनारमा देशभरिका प्रशिक्षक तथा खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

सेमिनारमा कराँते खेलका ख्याती प्राप्त प्रशिक्षकसमेत रहनुभएका जापान गोजुरियो कराँते डो मिसन सङ्घका संस्थापक केन्सी हिदियो वातानावे नाइन डनकोसमेत उपस्थिीति रहने आयोजक संस्था जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालका संस्थापक अध्यक्ष केबी रानाले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय सेमिनारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संस्थापक अध्यक्ष रानाले भन्नुभयो, “विश्वमै प्रख्यात कराँतेका मास्टर वातानावे लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँले त्यहाँ पाँच दिन सम्म सेमिनारमा सहभागीलाई कराँते खेलको कौशल र ज्ञान सिकाउनुहुनेछ ।”

पत्रकार सम्मेलनमा कराँतेका मुख्य सल्लाहकार भरतबहादुर केसीले अन्तर्राष्ट्रिय खेलकुद जगतमा नाम कमाउन सफल बुबिसिमा मास्टर गरेका मास्टर केन्सी हिदियो वातानावेको उस्थतिले नेपालका सबै कराँते खेलाडी उत्साहित र गौरावान्वित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मास्टर वातानावेको उपस्थितिले नेपाली खेलाडी र खेलप्रति अझै उत्साह र उमङ्ग थप्ने छ । यसैले यसलाई सबैले सफल पार्न जरुरी छ ।”

कात्तिक १८ गते नेपाल आउने मास्टर हिदियो वातानावे कात्तिक २० देखि २५ गतेसम्म लुम्बिनीमा हुने सेमिनारमा सहभागी हुनुहुनेछ । कोटिहवाको मगर भवनमा ओपनिङ सेरोमोनि हुने र अन्य कार्यक्रम लुम्बिनीमा हुनेगरी तयारी गरिएको छ । जापान गोजुरियो कराँते डो सङ्घ नेपालको आयोजना हुने उक्त कार्यक्रमलाई सफल पार्न सबैको सहयोग र साथको अपेक्षासमेत गरेका जिल्ला अध्यक्ष उमेश लाटोमगरले बताउनुभयो ।

नेपालमा जापान गोजुरियो सन् २००४ मा स्थापना भएको र हाल यस मातहत नेपालभर ३० डोजो र भारतमा १५ रहेका छन् । भारतको पश्चिम बङ्गालमा सम्पन्न स्पोर्टस फेस्टिभल २०२२ इन्टरनेस्नल कराँते च्याम्पियनसीप अर्वाड, सन् २०१४ पुनामा वल्र्ड च्यापियिनसीप, सन् २०१७ मा दिल्लीमा च्याम्पीयनसीप, सन् २०२१ म पटनामा इन्टरनेशनल च्याम्पियनसिप, सन् २०२० मा कोलकतामा इन्टरनेश्नल च्याम्पियनसीप अर्वाडसमेत जितेको गौरवमय इतिहास रहेको जापान गोजुरियो कराँते डो मिसन सङ्घको संयोजनमा हुने राष्ट्रिय कराँते सेमिनारले विश्व जगतमा नयाँ सन्देश दिने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

बुद्ध र कराँतेबीचको सम्बन्ध पनि ऐतिहासिक रहेको हँुदा उक्त सेमिनार पनि बुद्धजन्मस्थल लुम्बिनीमै आयोजना गरिएको कराँतेका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका केसीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्