Tuesday, September 29

श्वेता खडकाको कान्छी सार्वजनिक, श्रीकृष्ण श्रेष्ठलाई सम्झेर कार्यक्रममै यस्तो रुवाबासी (भिडियो सहित)

काठमाडौँ – श्वेता खड्काको बहुप्रतिक्षित नेपाली चलचित्र कान्छीको अफिसियल टेलर सार्वजानिक भएको छ ।

चलचित्र कान्छी नायिका श्वेता खड्का, दयाहाड. राई , अनु शाह , कामेश्वर चौरसिया लगायतका कलाकाहरुको अभिनय रहेको छ ।

आकाश अधिकारीद्वारा निर्देशत कान्छीको प्रदर्शन फाल्गुन ४ गतेबाट  देशभरीका हलहरुमा लाग्ने नायिका श्वेता खड्काले बताएकी छिन् ।

टेलर सार्वजनिक कार्यक्रममा श्रीकृष्ण श्रेष्ठलाई सम्न्झेर स्वेता निकै भ्क्कानिएकी थिईन।

हेर्नुहोस सो टेलर सार्वजनिक कार्यक्रमको भिडियो