बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई र उनका बालापनदेखिका साथी जीवन बिष्ट एकै मण्दबमा द्दज्ञ र २२ गते विवाह बन्धनमा बाधिएका छन । रमेशले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कस्न लागेका हुन् ।
उनका सहयागी साथी जीवन विष्टले सामाजिक सञ्जालमा बिहेको कार्ड पोष्ट गर्दै आफूले मंसिर २ज्ञ गते सोमबार विवाह बन्धनमा बाधिका छन । सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवनी संगिनी बन्न लागेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सुकता जगाएको छ ।
स्पष्ट वक्ता रमेश प्रसाई अहिले बिबाहको तयारी गरिरहेका छन् । रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघर्षको कथा रहेको छ। उनकी जिबन संगिनी नन्दाको र गायिका कल्पना दाहाल बीचमा अहिले धेरै दर्शकले चासो देखाएपछि रमेश प्रसाईले स्पस्ट रुपमा कल्पना संगको सम्बन्ध बारे बताएका छन र बिबाहको समेत सम्पुर्ण तयारी सम्पन्न भएको छ ।
कल्पना संगको सम्बन्ध के थियो रु किन गरे नन्दा सङ भन्नेबारे सबैलाई थाहा भइसकेको छ । बिहेमा चेलीहरुले रिङ्केबुङ्गको रागोलाई भन्ने गितमा नाचेर तहल्का मच्चाएका छन ।
हेर्नुहोस भिडियोमा
प्रतिकृया दिनुहोस्