Monday, March 20

अभिनेत्री श्वेता खड्का बेहुली हुदा यस्ती देखिइन् तस्विरहरू सहित

2020-12-07 1638

काठमाडौं, २२ मंसिर । आज अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिएकी छिन, उनीहरूको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह भएको तस्बिर हरु बाहिरिएका छन ।

हेर्नुहोस् उनी दुलही हुँदाका सुन्दर तस्बिर हरु ….

(तस्विर- उुत्सब रसाइली फेसबुक बाट )

प्रतिकृया दिनुहोस्