धनकुटा,३ पुष । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले धनकुटा कारागारमा रहेका कैदीबन्दीहरुलाई ३२ इन्चको स्मार्ट टेलिभिजन सेट हस्तान्तरण गरेको छ ।
अब केहि समय पछि हुने विश्वकप फुटबलको फाइनल प्रतियोगिता हेर्न सुबिधा पुगोस् भन्ने उदेश्यले ३२ इन्चको स्मार्ट टेलिभिजन सेट प्रदान गरेको गाउँ पालिका अध्यक्ष छ्त्र सुब्बाले बताउँनु भयो ।
छथरजोरपाटी गाउँ पालिका अध्यक्ष छत्र सुब्बा, वडा नं. २ का अध्यक्ष कृष्णकुमार मगर र ६ का अध्यक्ष दिपक गुरुङले संयूक्त रुपमा कैदी बन्दी लाई टेलिभिजन सेट प्रदान गर्नु भयो ।
कारागार प्रमुख शिव श्रेष्ठले टेलिभिजन जडान गरेर कैदिबन्दीलाई फाइनल खेल हेर्ने सुबिधा मिलाइएको बताउनु भयो ।
कारागारमा महिला र पुरुष गरि ८३ जना कैदीबन्दी रहेका छन् ।
यो पनि.. काम गर्न दुबईमा गएका सामान्य युवा एकाएक चर्चित ! युवराजले समेत फोन गरे
काठमाडौं । भर्खरै संयुक्त अरब इमिरेट्स (युएई) मा खचाखच ट्राफि’कको बीचमा एक व्यक्तिले सडकबाट इँटा हटाउँदै खाना ढुवानी गरेको भिडियो सामाजिक सञ्जालमा भा’इरल भएको थियो। ती व्यक्ति युएईमा रहेको खाना वितरण कम्पनी तालबातका कर्मचारी थिए, जसको पहिचान पाकिस्तानका नागरिक अब्दुल गफुर अब्दुल हाकिमको रूपमा भएको थियो।
यो भाइरल भिडियोमा देख्न स’किन्छ कि अब्दुल सधैं जस्तै आफ्नो बाइकमा खाना वितरण गर्न जाँदै थिए। उनले अल कौजको भीडभाड भएको स’डकको बीचमा दुईवटा इँटा देखे। मोटर’साइकलबाट ओर्लिएर ती इँटाहरू सडकबाट उठाएर छेउमा राखे । भिडि’यो भाइरल भएपछि अब्दुल (२७)को सर्वत्र तारिफ भइ’रहेको छ । युएईका युव’राजले अब्दुललाई फोन गरी यो राम्रो कामको प्रशंसा गरेका छन् ।
दुबईका युव’राज शेख हमदान बिन मोह’म्मद बिन रसिद अल मकतू मले यो भिडियो शेयर गरेर अब्दुलको प्रशंसा गरेका छन् । क्राउन प्रिन्सले उनको यो भिडियो शेयर गरेर जनता’बाट यो व्यक्तिको बारेमा जान्न चाहन्थे। पछि उनले अपडेट पनि दिएका थिए र यो व्यक्ति फेला परेको बता’एका थिए । उनले पोस्ट गर्दै भने, ‘यस असल व्यक्तिको जा’नकारी भेटिएको छ । धन्यवाद अब्दुल गफुर, तपाईं दयालु हुनुहुन्छ। हामी चाँडै भेट्नेछौं।’
खलीज टाइम्सको रिपोर्टका अनुसार अहिले युव’राज आफैंले अब्दुल’लाई फोन गरेर उनको प्रशं’सा गरेका छन् । युव’राजको कलको बारेमा सोध्दा अब्दुलले भने, “मैले आफ्नो कानमा विश्वास गर्न सकिन। दुबईका क्राउन प्रिन्सले मैले गरेको कामको लागि धन्य’वाद दिए। युव राजले आफू अहिले देशबाहिर रहेको तर फर्किए’पछि अवश्य भेट्ने वाचा गरेका छन् ।’
अब्दुलको यो राम्रो कामपछि उनी युए’ईमा नायक बनेका छन् तर यो घटनामा उनी भन्छन्, ‘मैले ती इँटाहरू बीचको बाटोमा देखेँ तर धेरै सोचिनँ । म रातो बत्तीमा पर्खिरहेको थिएँ जब एउटा ट्याक्सी ती इँटाहरूबाट गुज्र्यो र ट्याक्सीको चालकको नियन्त्रण लग’भग हल्लियो। त्यसपछि यी इँटाका कारण ठूलो घट’ना हुन’सक्छ भन्ने महसुस भयो ।
अब्दुलले भने, ‘साँच्चै भन्नु’पर्दा मैले कुनै ठूलो काम गरिरहेको छु जस्तो लागेन । म चाहन्थे कि कसैलाई चो’ट नपरोस्। यदि यसले हाम्रो कुनै पनि डिलिवरी ब्वायलाई हिर्का एको भए, उनी पनि म’र्न सक्थे, त्यसैले मैले तुरुन्तै ती इँटाहरू त्यहाँबाट हटाएँ।
यो भिडियो भाइरल भएपछि अब्दुलले चारैतिरबाट ताली पाइरहेका छन्, तालबतले उनलाई पाकिस्तान’मा रहेको आफ्नो घरमा गएर छोरासँग समय बिताउनको लागि इनामस्वरूप विमानको टिकट दिएको छ । अब्दुल भन्छन्, ‘मलाई छोराको धेरै याद आउँछ ।’ लामो समयदेखि छोरालाई भेट्न नसकेको उनले बताए ।
तालबात युएईले यसलाई हृदयस्पर्शी घटना भनेको छ । “मानिसहरूले आफ्नो क्यामेरा’मा त्यस्ता घटना’हरू कैद गर्दा हामी यसको प्रशंसा गर्छौं किनभने यसले हामीलाई असल कामहरू मार्फत समुदाय’लाई लाइमलाइटमा ल्याउने सवारहरू पहि’चान गर्न मद्दत गर्दछ,” कम्पनीले भन्यो।
उसले भनेको छ, यस्ता भिडियो’हरूले हामी:लाई प्रभाव पार्छ र केही सका’रात्मक परि’वर्तन पनि ल्याउँछ। हाम्रो सडकको सुरक्षा सबैको जिम्मे’वारी हो र अब्दुल गफुरले सडकबाट ती भारी कंक्रीट इट्टाहरू हटाएर अन्य सवारी साधन र मानिस:हरूको सुरक्षा सुनि’श्चित गर्ने काममा हामी गर्व गर्छौं। हामी उहाँमा गर्व गर्छौं कि उहाँ हाम्रो टोलीको एक हिस्सा हुनुहुन्छ र हामी आशा गर्छौं कि उहाँको परि’वारले उहाँमा समान रूपमा गर्व गर्नेछ।’ – डीसी नेपाल
प्रतिकृया दिनुहोस्