Sunday, January 29

मिस पबिलाई कालो भनेर ट्रोल गर्नेलाई उनको कडा जवाफ, सागरले ज्वाँई बन्ने भन्दा ज्ञानेन्द्रले जि, स्काए (भिडियो हेर्नुस)

2022-12-27 425

सागर ढकाल र टिकटक स्टार मिस पबी बीच प्रेम सम्बन्ध भएके हो त पबिताई देखेर सागर ढकाल ताजले भुतुक्कै हेर्नुहोस भिडियो, सागर ढकाल र मिस पबी बीच प्रेम सम्बन्ध छ भनेर सामाजिक संजाल र समाचारहरु ब्यापक आईरहेका छन्, तर भने त्यस्तो होइन, यो एक म्यूजिक भिडियोको सार्वजनक कार्यक्रमको जहा ठट्यौली रमाईलो पनि गरे ।

भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । हरेक पटक नयाँ र लोभलाग्दो स्थानमा पुगेर नयाँपन सहित म्यूजिक भिडियो ल्याउँदै आएका गायक गिरीले यसपटक जुम्ला ने पुगेर छायांकन गरेको भिडियोमा टिकटक स्टार मिस पवीको ऊभिनयमा भिडियोले राम्रो भ्युज कमाइरहेको छ।

भिडियोमा मिस पबी र रोशन केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा जुम्लाकस्थानीय रहनसहन, भेषभुषा र एब प्रेमीत जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको निसागर र गायक गिरीके शब्द रहेको गीतको छायांकन बिबेक बिकले गरेका हुन् भने भिडियोको सुम्पादन मनोज कार्कीले गरेका हुन् ।

शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक महासद शाहीले गायक गिरी र उनको टिमको प्रशंसा गरे । उनले जुम्ला भिडियोले नेपालको दुर दराजको सुन्दर वर्णन गरेको बताए । त्यस्तै ढकालले आँफुले नजिकबाट निहालेको जुम्लालाई म्यूजिक भिडियोमा देख्न पाउँदा खुशी लागेको बताए।

यस्तै सर सफाई अभियन्ता केपी खनालले जुम्ला गीत भित्र देश र भेष भएको बताए । उनले भिडियोले नमुना गाउँ देखाउने जुम्ला टिमको खुलेर प्रशंसा गरे । पुरा समाचार भिडियो हेरेर के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।

हेर्नुहोस पुरा भिडियो

प्रतिकृया दिनुहोस्