काठमाडौं, नेपालमा सवारी चालक रहेका आफ्ना पतिको मृ ’त्यु भएको पिरले विदेशमा रहेकी एक युवतीले आ’त्म’ह’ त्या गरेकी छन्।
दोलखाको गौरीशंकर गाउँपालिका-८, खरेका चालक सुबिन तामाङको गत आइतबार बोलेरो दु’ र्घटनामा परी मृ’त्यु भएको थियो।
सोही रात यु’रोपियन मु’लुक सा’इप्रसमा घ’रेलु का’मदार रहेकी उनकी पत्नी २३ वर्षीया शु’क्री तामाङले आ’त्म’ह’ त्या गरेकी हुन्।
त्यहाँको प्रहरीको भनाइ उ’धृत गर्दै गै’रआवासीय नेपाली संघ साइप्रसले जनाएअनुसार शुक्रीले टिकटक भिडियोमा आफ्ना आमाबुबा, सासूससुरासँग मा’फी माग्दै आफू पनि आफ्नो ‘मु’टु’सँगै जान लागेको उल्लेख गरेकी छन्।
उनले टिकटकमा मृ’तक श्रीमानको दु’र्घटनाग्र स्त तस्बिर राख्दै भनेकी छन्, ‘मिस यु मु’टु। म आउँदै छु। हामी भेट हुनुपर्छ है।’ आफन्तका अनुसार शुक्री र सुबिनको विवाह भएको एक वर्ष पनि पु’गेको थिएन।
विवाहलगत्तै शु’क्री २०१९ अक्टोबरमा सा’इप्रसको ला’र्नाका सहरमा घ’रेलु का’मदार ब’नेर गएकी थिइन्। परिवारको आ’ग्रहअनुसार उनको श’व नेपाल ल्या’इने बताइएको छ।-इसिधाकुराबाट।
प्रतिकृया दिनुहोस्