Wednesday, September 30

सिरियाबाट बेचियकी चेलीको सफल उद्धार गरेका अन्ग्कामी सेर्पाले कुवेतमा बेचियकि थप २ चेलीको बारे खुलासा हेर्नुहोस यो (लाइब भिडियो)

बेचियकी चेलीलाई सफल उद्धार गर्न सफल तथा समाजसेवी आंग्कामी सेर्पा अमेरिका रहेर पनि धेरै नेपाली चेलीको उद्धारका लागि लडिरहनु भयको छ , सिरियाबाट केहि दीन उद्धार भयकी नेपाली चेली सफलता पुर्बक काठमाडौँ अबतरण भैसकेकी छन् | यसै सिलसिलामा अरु कति नेपाली चेली विदेशमा बेचियाका छन् भन्ने रेकड नभय पनि उहाको सहकार्यमा धेरै नेपाली चेली सम्पर्कमा आइरहेको देखिछ |

दलाल मार्फत बेचियाका चेलीलाई नेपाल फर्काउन तेती सजिलो काम भने पक्कै छैन , त्यो पनि बेचियको चेलोको हकमा त्यो धेरै ठुलो संघर्सको कुरा आउछ , इराक , सिरिया जस्तो खतरनाक नेपाल एम्बेसी समेत नभयको देशबाट चेलीको उद्धार गर्नु भनेको ठुलो उद्ध लडेर जित्नु बराबर मानिन्छ , यसै क्रममा अन्ग्कामी सेर्पाले अमेरिका बसेर समेत नेपाली चेलीको सफल उद्धार गरेका छन् , उनले फेरी अरु नेपाली चेलीको समेत उद्धार हुने क्रममा रहेको जनायका छ हेर्नुहोस उनले लेखेको यो स्टाटस .

“There are 2 more girls we rescue from Kuwait.they don’t want to show their face.मानव तस्कार रोक्नको लागि जबसम्म मानबतस्कर दलालहरुलाई कारबाही र जेल सजय हुदैन तब सम्म यसलाइ रोक्न सकिँदैन । त्यसैले दलालहरुलाइ कारबाही हुनु पर्छ सबैले यस बिषयमा सोच्न जरुरि छ ।। जरिबानाको पैसाबाट पिडितको उद्दार र क्षतिपूर्ति भराउने ब्याबस्था गराउनु पर्दछ । बैदेशिक रोज़गार बिभागमा भएको पैसा लगानी गरेर नेपालमा उद्योग खोली नेपाली महिलाहरुलाई पहिलो प्राथमिकता दिएर रोजगारी दिने निती बनाई कार्यनयन गराउन सरकारलाई दबाब दिनु पर्ने समय आएको छ । तपाईं हामी सबै मिलेर यस अभियानलाइ अगाडि बढाउनु पर्छ ।”

“There are 2 more girls we rescue from Kuwait.they don’t want to show their face. मानव तस्कार रोक्नको लागि जबसम्म मानबतस्कर दलालहरुलाई कारबाही र जेल सजय हुदैन तब सम्म यसलाइ रोक्न सकिँदैन । त्यसैले दलालहरुलाइ कारबाही हुनु पर्छ सबैले यस बिषयमा सोच्न जरुरि छ ।। जरिबानाको पैसाबाट पिडितको उद्दार र क्षतिपूर्ति भराउने ब्याबस्था गराउनु पर्दछ । बैदेशिक रोज़गार बिभागमा भएको पैसा लगानी गरेर नेपालमा उद्योग खोली नेपाली महिलाहरुलाई पहिलो प्राथमिकता दिएर रोजगारी दिने निती बनाई कार्यनयन गराउन सरकारलाई दबाब दिनु पर्ने समय आएको छ । तपाईं हामी सबै मिलेर यस अभियानलाइ अगाडि बढाउनु पर्छ ।”

लाइब सम्बाद गरियको भिडियो हेर्नुहोस