झापा । गायक तथा प्रखर वक्तारमेश प्रसाई र नन्दा सिंह आज विवाह वन्धनमा बाँधिने भएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कस्ने भएका छन । उनीहरु दुवै दृष्टिविहिन हुन् ।
आज सोमबार का दिन दुवै को विवाह भब्य हुनेभएको छ । आज बिहेकै दिन भनेर नन्दा पनि भरिभराउ भएर सजिएकी छिन ।नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।
३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।
अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ ।रमेशको बिबाहमा चर्चित संचारकर्मी रबि लामिछाने पनि आएका थिए , ।
भिडियोमा हेर्नुहोला ।
प्रतिकृया दिनुहोस्