पाइलट`को तालिम लिन हरेक देशका आफ्नै माप`दण्ड हुन्छन्। त्यस`भन्दा पहिला विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाले पनि आधारभूत मा`पदण्ड निर्धारण गरेको छ। आइका`ओले उमेर र स्वास्थ्य सम्बन्धी पूर्व योग्यता तोकेको छ। त्यो पूरा हुनुपर्छ।
उमेरको कुरा गर्दा तालिम सुरू गर्दा १७ वर्ष पुगेको हुनुपर्छ। स्वास्थ्यका ला`गि नाक, कान र आँखा जाँच गराउनुपर्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिफारिस गरेका विशेषज्ञ डाक्टरले स्वस्थतताको सिफा`रिस दिनुपर्छ। त्यस्तै जनरल फिजि`सियनको पनि सिफारिस चाहिन्छ।
नेपालको सन्दर्भमा शैक्षिक योग्यता प्लस-टु विज्ञान वा सो सरहको तोकिएको छ। त्यसमा फि`जिक्स र म्याथ पढेको हुनुपर्छ। यो शैक्षिक योग्यता पूरा गरेका`हरूले तालिम लिन पाउँछन्।
तालिमका लागि नेपा`लमा व्यवस्था छैन। नेपालीले यसका लागि विदेश जानुपर्छ। मा`पदण्ड पूरा भएपछि तालिममा जानु`भन्दा पहिला परामर्श भने नेपालमै दिइन्छ।
नेपालको कुरा गर्दा अन्य पेसाको तुलनामा पाइल`टको कमाइ राम्रै छ। यो विश्व`व्यापी सीप हो। यसमा अवस|रको कुनै कमी हुने कुरा भएन। विदेशमा अवसर पाए त झन् राम्रो आम्दानी हुन्छ।
नेपालमा सामन्यत`या अहिले सुरूआतमै एक लाख रूपैयाँ`भन्दा माथि हुन्छ। पहाडतिर उडा`उनेको १० देखि १५ लाखसम्म पनि हुन्छ। यसमा कम्पनीअनुसार फरक हुन्छ।
प्रतिकृया दिनुहोस्