Sunday, January 29

१७ वर्ष-अघि जेलबाट भागेका कैदी गुफामा लुके’र बसेका भेटिए, गुफामै बिताए:का थिए १७ वर्ष

2023-01-21 80

१७ वर्षअघि चीनको एक जे:लबाट भागे:का कै’दीलाई प्र’हरीले गिरफ्ता:र गरेको छ। सङ जियाङ नामका ६३ वर्षे व्यक्ति सन् २००२ मा जेलबाट भा’गेका थिए। महिला तथा बाल:बालिका बेचबि:खनको अ:भियोग लागेका उनी हिमाली भेगको एउटा गुफा’मा लुकेर बसेका थिए।

प्र:हरीले ड्रोनको प्रयोग:मार्फत उनी बसेको स्थान पत्ता लगाएको हो। उनी मान्छेको चहल:पहल नहुने स्थानमा रहेको एक गुफामा लुकेर बस्दै आएका थिए। ‘मान्छे लुकेको हुन:सक्ने’ सूचना पाएपछि प्र:हरी त्यस स्थानमा पुगेको थियो। युनान प्रान्तमा पर्ने उक्त गुफा पत्ता लगाउन प्र:हरीलाई हम्मे:हम्मे परेको थियो।

अन्तत: ड्रोनको प्रयोग गरी गुफा पत्ता लगा:इएको हो। ड्रोनमार्फत प्राप्त भिडियोमा गुफाको माथिल्लो:पट्टि निलो छाना र नजिकै फो:हरको थुप्रो देखिए:पछि त्यहाँ मान्छे बस्ने गरेको प:क्का भएको थियो।

लामो समय:देखि एक्लै बस्ने गरेकाले प्र:हरीसँग संवाद गर्न ती मान्छे:लाई निकै गाह्रो परेको प्र:हरीलाई उधृत गर्दै चिनि:याँ सञ्चार:माध्यमले जनाएका छन्। जियाङ:लेले खोला:बाट पानी ल्याउन प्लाष्टि:कका बोत्तल प्रयोग गर्थे भने जंगलबाट दाउरा बटुलेर आ:गो बाल्ने गर्थे। उनलाई पुन: जे:ल पठाइएको छ। – डीसी नेपाल

प्रतिकृया दिनुहोस्