Sunday, January 29

कोपाइलट अन्जुले आफ्नो सानोछोरा र श्रीमानसँग खिचेका ती अ’न्तिम तस्वीर र यो भिडियो…

2023-01-23 94

आइतबार बिहान पोख:रामा भएको यति एयरको एटीआर ७२–५०० जहाज दुर्घ’टनामा चालक दलमा को–पाइलट थिइन् विराट’नगरकी चेली अन्जु खतिवडा ।

हालको विराटनगर–५ स्थित चाँदनी:चोकमा जन्मे हुर्केर विराटनगरमै माध्य’मिक तहको अध्ययन पूरा गरेकी अन्जुका लागि हवाई पेशाको जीवन नै अ’भिशाप बन्न पुग्यो ।

अन्जुको मा’गी विवाह करिब २५ वर्षअघि काठ’माडौं मैति’देवीका दीपक पोखरेल’सँग भएको थियो । दिपक त्यतिबेला हेलि’कप्टरका पाइलट रहेका थिए । पछि उनी यति एयरला’इन्सकै ट्वीन:अर्टर जहाजको पाइलट बनेका थिए ।

तर दीपकको २०६३ असार ७ गते जुम्लामा भएको यतिको ट्वीनअर्टर जहाज दुर्घ’टनामा मृ’त्यु भएको हो । ९ एन–एइक्यू कल:साइनको उक्त ट्वीनअर्टर विमानको को–पाइलट रहेका दिपकको निध’न भएपछि अन्जुले श्रीमानले नै रुचाएको पेशालाई अघि बढाउने अठोट लिइन् ।

दिपकको नि’धनको करिब ३ वर्षपछिनै अन्जु परिवारका सदस्य’हरुको हौसला पाएर पाइलट पढ्न अमेरिकाको क्यालिफोर्निया पुगिन् । विवाह अगाडि नै उनले भारतको दिल्लीमा उच्च शिक्षा अध्ययन पूरा गरिसकेकी थिइन् । श्रीमानको सपना’लाई मर्न नदिने अठोट लिएर उनी पाइलट अध्ययन सकेर नेपाल फर्किइन् र पछि यति एयर’लाइन्सकै जहाज उडाउने मौका पाइन् ।

दिपकसँगको जीवन’कालमा एक छोरीका आमा बनेकी अन्जुले आफ्नो एक्लो जीवनको भा’री त्यसपछि काठ’माडौंकै सुवास केसीसँग दोस्रो विवाह गर्दै बिर्साइन् ।

उनले १५ वर्षअघि यती एयरमा जोडिएर करिब १० वर्षदेखि नेपाली आका’शमा यति एयर:लाइन्सका एटीआर सिरि:जका जहाज निरन्तर उडाउँदै आएकी थिइन् । तर आइत’बारको दु’र्घटनाले भने उनको आका’सको यात्रा अब सधैंका लागि रोकिएकोमा निश्चित जस्तै भएको छ ।

आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट पोखराका लागि पाइलट कमल केसी र को–पाइलट अन्जुको नेतृत्वमा उडेको ९एन–एएनसी कलसाइनको एटीआर ७२–५०० जहाज दु’र्घट’ना हुँदा जहाजमा रहेका २९ जनाको मृ’त्यु भएको पुष्टि यति एयर’लाइन्सले गरेको छ ।

जहा’जमा चालक दलका चार जनासहित ७२ जना रहेको जनाइएको छ । विमानमा सवार १८ जना पुरुष, १० महिला र एक शि,शुको दुर्घ’टनामा मृ’त्यु भइ’सकेको यति एयर’लाइन्सले जनाएको छ ।

जहाजमा चालक दल’सहित ५३ नेपाली, ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अष्ट्रेलियन, १ आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका थिए । पोखरा:स्थित सेती नदीको खोंचमा खसेको उक्त जहाजमा रहेका एक बाहेक सबै यात्रुको श;व निका’लिएको छ।

तर कास्की प्रशास:नले भने एकजना बाहेक सबैको श’व भेटिएको जनाएको छ । पारिवारिक स्रोतका अनुसार अन्जुको दोस्रो श्रीमान तर्फ भने सात वर्षीय छोरा रहेका छन्। जहाज दुर्घट’नामा छोरीको मृ’त्यु भएको भन्दै बुवा गोविन्द खतिवडा:सहित विराट’नगरमा रहेका माइती र अरु आफन्तजन अहिले बेलुका विराटनगर विमानस्थल’बाट काठमाडौंतर्फ उडेका छन् ।

हेर्नु:होस् तलको भिडियो :-

प्रतिकृया दिनुहोस्