Sunday, January 29

फेसबुकमा यस्तो कारण सहित लामो स्टाटस लेख्दै संसद भवन अगाडि आफैलाई पेट्रोल छर्केर लगाय आगो…

2023-01-24 49

मंगलबार अपराह्न संसद भवन अगाडि आ :त्मह ;त्याको प्रयास गर्ने युवाले अस’फलताका कारण आ :त्मह :त्या गर्न खोजेको तथ्य खुलेको छ ।

इलामको सुर्योदय नगरपालिका ११ स्थित फिक्कलका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले सबैतिरबाट आफू लु’टिएको कारण आ :त्मह :त्याको बाटो रोजेको बताएका छन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै आफूलाई सबैतिरबाट लु’ट्ने काम मात्रै भएको र सम्पत्ति पनि सबै सकिएको कारण आ :त्मह ;त्याको बाटो रोज्न लागेको बताएका छन् । आफ्नै शरीरमा पेट्रो’ल छर्किएर आ:गो लगाएका प्रेमको यतिबेला व’र्न अस्प’ताल की’र्तिपुरमा उ:पचार भइरहेको छ । उनको अवस्था गम्भी:र रहेको प्रह’रीले जनाएको छ ।

आफूलाई सबैतिरबाट लु:टिएको र सम्पत्ति सकिएको भन्दै क-कसको कारण आफू ब’र्वाद भएँ भनेर उल्लेख गरेका छन् । आचार्यको फेसबुक स्टाटसमा नेपालमा नाम चलेका व्यापारिक घर:नाहरुको नाम उल्लेख छ ।

त्यसैगरी ग्रामिण क्षेत्रमै कृषि उद्योग खोलेपनि कषि अनुदान पाउन नसकिएको तर त्यहीँका वडा’ध्यक्ष र राज’नीतिक कार्यकर्ताले मात्रै अनुदान पाएको गुनासो पनि उनले गरेका छन् ।

उनले स्टाटसमा ‘यो देश, यहाँका व्यापारीहरु सबै लु’टेरा रहेको’ भन्दै सकेजति लुट्न भनेका छन् । ठूला व्यापारिक घराना र व्यापारीकै नाम लिँदै उनले गरिब र किसानको आँ’सुमा कसरी ठूलाको मन’लाग्दी भइरहेको भन्नेबारे फेहरिस्त पनि प्रस्तुत गरेका छन् ।

काठमाडौंमै भएको घर, पुर्खौली घर सबै बेचिसकेको र अझै पनि ६० लाखभन्दा बढी ऋण रहेको कुरा आचार्यले फेसबुकमा लेखेका छन् । श्रीमतीले पनि आ त्मह ;त्याको प्रयास गर्न थालेको कारण पहिले आँफै संसार’बाट विदा हुन लागेको भन्दै त्यसलाई उनले ‘क्रन्ति’ भनेका छन् ।
श्रीमतीको ज्या’न बचाइदिने कोही मनकारी भए सहयोग गर्न आग्रह गर्दै उनले श्रीमतीको बैंक खाता नम्बर पनि सार्व’जनिक गरेका छन् ।

उनले व्यापार व्यवसायमा जताततै असफलता व्यहोरे’पछि आ त्मह :त्याको प्रयास गरेको आफ्नो सु’सा’इट नोटमा उल्लेख गरेका छन् ।आचार्यले आ त्मह :त्याको प्रयास गर्नुभन्दा केही मिनेट’अघिमात्रै लामो स्टाटस पोष्ट गर्दै भनेका छन्,

‘म एक आम युवा, आम उद्यमी, आम व्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)–११, केराबारी, इलाम, प्रदेश १) रङिन सपना’हरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए ।’

उनले थप भनेका छन्, ‘आज छत्तिसौ वसन्त पार गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको तितो सत्यलाई ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भो’ग्नु परेका स’मस्या र ती सम’स्याहरूबाट पाएको शून्य उपलब्धि आज सरसरती यो सामाजिक सञ्जालमा लेख्ने अनु’मति चाहन्छु ।’ उनले यो एक आत्मवृत्तान्त असफलताको कथा पनि भनेका छन् ।

प्रतिकृया दिनुहोस्