आर्थिक संकटबाट गुज्रि’रहेकी एक महिलालाई अपरि’चित व्यक्ति’हरूले उदारतापूर्वक मद्दत गरे। सा’माजिक सञ्जालमा क्राउडफन्डिङ’मार्फत महि’लाले ५० लाख भारतीय रूपैयाँ (८० लाख नेपाली रूपैयाँ) भन्दा बढीको चन्दा पाएकी छिन् ।
उनी आफ्ना छोरा’छोरीकी शिक्षक’कहाँ ५ सय रुपैयाँ ऋण माग्न गएकी थिइन् । पछि सोही शिक्षकले महिला’लाई सहयोग गर्न क्राउडफन्डिङ अभि’यान सुरु गरिन् ।४६ वर्षीया सुभद्रा आफ्नो पतिको मृत्युपछि जीवन धान्न संघर्ष गरि’रहेकी थिइन् । बाल’बालिकालाई खुवाउने पैसा पनि थिएन । यस्तो अवस्थामा उनले आफ्ना छोरा:छोरीको महिला शिक्षिका’सँग ५ सय रुपैयाँ ऋण मागिन् ।
सुभ:द्राको अवस्था देखेर शिक्षि:का भावुक भइन् र सामा’जिक सञ्जालमा उनलाई थप रकम जुटाएर सहयोग गर्न क्राउडफन्डिङ अभियान सुरु गरिन् । सोम’बारसम्म सुभद्राले क्राउड फण्डिङ’बाट ५४ लाख ३० हजार रुपैयाँ प्राप्त गरेको बता’इएको छ ।
तीन छोरा’मध्ये कान्छोलाई ‘सेरेब्रल पाल्सी’को समस्या भएकाले सुभ’द्राले काम गर्न सकिनन् । यस्तो अवस्थामा बच्चाको निरन्तर हेरचाह आवश्यक हुन्छ।
गत शुक्र’बार सुभद्राले आफ्ना छोरा’छोरीलाई खानेकुरा नभएको भन्दै स्थानीय विद्यालयकी शिक्षिका गिरिजा हरिकुमार’सँग सहयोग मागिन् । सुभद्रा’को कुरा सुनेर गिरि’जाले एक हजार रुपैया दिइन् । यसपछि शिक्षिका गिरिजा सु’भद्राको घरमा गइन् र उनले साँच्चै गरिब जीवन बिताइ’रहेको थाहा पाइन् ।
गिरिजा भन्छिन्– भान्सा’कोठामा एक मुट्ठी अनाज थियो र बच्चाहरूलाई खान केही थिएन । परिवारका लागि अपुग हुने भएकाले सुभद्रालाई थोरै रकम दिनुको कुनै अर्थ छैन भन्ने लाग्यो । त्यसैले क्राउड’फन्डिङ अभियान सुरु गरेको थिएँ, ताकि ठूलो रकम जम्मा गर्न सकियोस्।
सुभ’द्राको परि’वारको अवस्थाबारे गिरिजा हरि’कुमारले फेसबुकमा पोस्ट लेखेकी छिन् । यो पोस्टमा उनले सुभद्रालाई सहयोग गर्न जनतालाई अपि’ल गरेकी छिन् । सुभद्राको बैंक खा’ताको विवरण पनि पोष्टमा दिइएको थियो । यो पोस्ट केही समयमै भाइरल भयो र सुभद्राको खा:तामा ५० लाख’भन्दा बढी आयो । अपरि’चितहरूले उनको खातामा ठूलो दान दिए। – डीसी नेपाल
प्रतिकृया दिनुहोस्