2020-12-08 1215
चार वटै हात खुट्टा नभएका एनिक यसरी सिँढी चढ्न र ओर्लिन सक्छन्, हात लगाउने रहर, पाईलट बन्ने छ सपना बोकेका छन् आफ्नो आफ्नो ठाउबाट सहयोग गरी उनको उद्धार गर्न अतेंतै जरुरि छ ।
सहयोगी मन का लागि सम्पर्क येसरी गर्न सकिन्छ
आदरणीय दर्शकबृन्द नमस्कार । ११ बर्षका एनिक लामाको चार वटै हात खुट्टा छैनन् । तर उनको क्षमता र आँट अत्यन्तै सह्रानीय छ । सामान्य परिवारमा जन्मेका एनिकको कृतिम हात हाल्ने ठूलो रहर छ ।
यसर्थ एनिक लामाको लागि सहयोग गर्न चाहनुहुने तपाई सम्पूर्ण सहयोगी मनले सानिमा बैंकमा रहेको एनिकका परिवारको रबिन लामाको नामको खाता नम्बर ०१३०००००२९९०m मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।
थप जानकारीको लागि एनिकको बुबाको सम्पर्क नम्बर ९८४३३४७०४८ वा ९८४३१२३५७४ मा सम्पर्क गर्नुहोला । धन्यवाद ।
प्रतिकृया दिनुहोस्