Saturday, March 25

रमेश प्रसाइकी छोरी यति ठुली भईसकिन् , छोरीसँग टिक-टकमा रमाउदै रमेश र नन्दा (भिडियो सहित)

2023-01-29 217

अहि’ले नेपालमा सा माजिक सञ्जाल चलाउँने र सञ्चार माध्यकमको पहुँचमा रहेका नेपाली नागरिक’हरु रमेश प्रसाई नचिन्ने कमै छन् ।

उहाँ अत्यन्तै प्रखर वक्ता मात्र हैन चर्चित र दक्ष कार्य’क्रम प्रस्तो’तापनि हो । उहाँ चर्चित टेलि’भिजन ग्यालेक्सी फोर के मा चर्चित कार्यक्रम लाल मोह’रको प्रस्तोता पनि हो । उहाँको यस का’र्यक्रम एकदम मन पराईएको टे’लिभिजन कार्यक्रम हो ।

चर्चामा आउँन थाले’पछि रमेश प्रसा’ईको जीवनमा निक्कै परि’वर्तन आएको छ । उहाँले विवाहित मात्र हैन एक सन्तानको बाबु बन्नुभएको छ । चर्चित सामाजिक अभियान्ता, समाज’सेवी नन्दासँग उहाँको लगनगाँठो कसि’एको थियो । वि’वाहको केही समय’पछि छोरीको जन्म भएको छ ।

रमेश र नन्दा दुबै आँ’खा देख्न सक्नु’हुन्न । उहाँकी छोरी’ले आँखा देख्नुहुन्छ की देख्नुहुन्न होला ? सबैको चासोको विषय बनेको थियो । यसको निरा’करणका लागि हामीले अस्पता’लसँग सम्प’र्क राखेका छौ ।

छोरी मान्छे’को लागि एउटा आमा बन्नु शौ-भाग्यको कुरा मान्ने गरिन्छ । जति पिडा भएनी, जस्तोसुकै प्र’शव वेदना सहेर भए पनि सन्तान जन्मिए पछि धेरै खुशी लाग्ने रहेछ भन्ने आफूले बु’झेको रमेश प्रसाईं कि श्रीमती नन्दा बताउँनु’हुन्छ ।

बाबुआमाले नै आँखा नदेख्ने भएता’पनि छोरीले भने देख्न सक्ने भनेर डा. गहना गुरुङ केसीले बताउनु’भएको हो । धेरैले जन्म’जात वा वंशानुगत’पनि केही असर हुन्छ की भनेर यस्तो जिज्ञासा राख्नु’भएको होला । चिकित्स’कका अनुसार छोरी रचना एकदमै स्वस्थ हुनुहुन्छ ।

भिडियो सामाग्री:

प्रतिकृया दिनुहोस्