Saturday, March 25

बालकले खेल्दा-खेल्दै जिउँदै सर्प निले, आमाले मुखमा पुच्छर देखे-पछि तानेर निका’लिन्

2023-02-07 244

एक वर्षका बालकले खेल्दा’खेल्दै जिउँदै स’र्प निलेको सन’सनीपूर्ण घट’ना सार्व-जनिक भएको छ ।

आफ्नो घरमा खेल्दा-खेल्दै ती बालकले सर्पको बच्चा जिउँ’दै निलेका थिए । बालककी आमाले सर्प’को पुच्छर बालकको मुखमा देखे’पछि त्यही पुच्छर समा’तेर तानेर सर्प बाहिर निकालेकी थिइन् । घ’टना उत्तर प्रदेशको बरेली जिल्लाको हो ।

बरेलीको फतेह’गंज पश्चिमी थानाक्षेत्र भोला’पुरमा भएको घ’टनामा आमाले पुच्छर समातेर सर्प मुख’बाट बाहिर निकालेप’छि बालक’लाई तत्काल अस्प’ताल भर्ना गरिएको थियो ।

बालकका पिता धर्म’पालका अनुसार शनिबार उनका छोरा घरमा खेलिरहेका बेला बालकको नजि’कै सर्पको बच्चा आयो । बाल’कले त्यसलाई टिपेर मुखमा राखे । सर्प विस्तारै भित्र जान थाल्यो । बालककी आमाले देखेपछि हतार-हतार पुच्छर समा’तेर सर्प बाहिर निकालिन् ।

त्यति’बेलासम्म स’र्प मरि’सकेको थियो । डाक्टर’हरुका अनुसार बालक पनि खतरा’मुक्त छन् । उनलाई उप’चारपछि घर पठाइएको छ ।

प्रतिकृया दिनुहोस्