Friday, February 21

अशोकको नया ‘ धन बिनाको मन ‘ सुटिङ्गमै गरे आत्महत्या हेर्नूहोस ( भिडियो सहित)

भाइरल ब्वाई अशोक दर्जीले गाएको र टंकको संगीतमा बनेको गीत ‘ धन बिनाको मन ठुलो कि मन बिनाको धन ‘ को अर्को भिडियो सार्बजनिक गरेको छ।

उही गीतमा जवाफ भिडियो भनेर तयार पारिएको यस भिडियोमा धन र मन मा कुन ठुलो भनेर देखाउने हिसाबले तयार पारिएको छ। टिका बुढाथोकिको परिकल्पनामा यस भिडियोको निर्माण भएको हो।

पहिलो गीत को अपार सफलता पछि चर्चित बनेका अशोकको यसै गीतमा अर्को नया भिडियोमा धन हुनेको मन हुदैन भन्ने देखाउन खोजिएको छ। एउटा माग्ने मान्छेलाई कसैले एक पैसा दिदैन र एउटा अबोध सानी बालिकाले देखाएको प्रेम र ठुलो मन ले सबैलाई छुने देखाएको छ।

अन्तिममा धन भएर मन नहुने यो नर्कमा बाच्नु भन्दा स्वर्ग जानु बेस्ट भनेर भिडियो सकाइएको छ। त्यसै अनुरुप ति माग्ने मान्छेले आत्महत्या गरेको देखाइएको छ। हेर्नूहोस भिडियो सहित।