Thursday, January 21

सपनाले सम्मानित भए-पछी दे’वघाटमा पुगेर पनि यसरी बेवारिसे श’वको गरिन् अ,न्त्यष्टि (भिडियो हेर्नुस्)

2020-12-09 165

बेवारिसे अवस्थामा भेटिएका श’व पशुपतिमा अन्त्य’ष्टि गर्दै आएकी सपना मगर चित’वनको देवघाटमा पुगेर फेरी बेबा’रिसे सब को अन्त्यष्टि गरेकी छिन।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबी’सीले हरेक वर्ष विभिन्न क्षेत्रमा काम गर्दै संघर्ष गरेर सफलता पाएका प्रेरणा:दायी तथा प्रभावशाली एक सय जनाको सूचीमा पर्न सफल सपनाले त्यो उपा धी पाए पछी पहिलो पटक चितवन पुगेर काम गरेकी हुन् ।

उनले अर्का एक व्यक्तिसँग मिलेर काठमाडौंको सड:कमा बेवारिसे अवस्थामा भेटिने श:वको पोस्ट’मार्टमपछि पशुपति लगेर दा ग बत्ती दिने र अन्त्यष्टि काम गर्दै आएकी छन्।

उनको कामको बारेमा बीबीसीले लेखेको छ, सामान्यतया हिन्दु संस्कार अनुसार छोरीले दा ग बत्ती दिनुहुँदैन भन्ने चलन भए पनि उनले भने यो काम गर्दै आएकी छन्।

सूची’मा एक जनाको ठाउँ खाली रा’खिएको छ, बीबीसीले भनेको छ, अरुको लागि काम गर्ने क्रममा कयौं महि’लाले ब लि दा नी दिएका छन्, तिनैको श्रद्धा:न्जली स्वरुप एक ठाउँ खाली छोडिएको छ।

हेर्नुहोस चितवनको देव:घाटमा सपनाले बेबा’रिसे सबको दा ह संस्कार गर्दै गरेको भिडियो….

 

प्रतिकृया दिनुहोस्