Saturday, March 25

२ सन्तानकी भाउजु लिएर देवर भागे, पक्रा’उपछि बयान सुन्दा सबै च’कित !

2023-02-15 465

पछिल्ला दिन’हरुमा समाजमा हरेक दिन नयाँ र फरक कर्महरु भइ’रहेका हुन्छन् ।

जुन कुरा सुन्दा हामी’लाई विश्वास गर्न गाह्रो हुन्त तर ति वा’स्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घट’ना भारतको बिहार राज्यमा भएको छ ।

जुन नेपाली सीमा नजिक छ । यस्ता घट’नाले नेपाल’लाईपनि प्रभाव पार्दछ । यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् ।देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् ।

भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रह’रीमा मु’द्धा हालेपछि उनीह’रुलाई भागलपुरको तिलका’मांझी क्षेत्रको जवा’रीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी’सँगको बयान’मा खुल्न आएको छ कि विवाह’को केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो । २५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुम’नलाई लिएर भागे’का थिए । सन्‍नीका पिता उमेश प्र’सादका दुई छोराहरु हुन् ।

उनले जेठो छोरो अमृत’को विवाह सुमन देवी’सँग गराएका थिए ।अर्को तर्फ सन्‍नीको विवाह चंदा देवी’सँग भएको थियो जस’का पाँच सन्तान रहेका छन् ।

२४ मार्च पूरा परि’वार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए । पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फल’स्वरुप बि’हानैं तीनबजे उनीहरु त्यहाँ’बाट भाग्न सफल भएको प्र’हरीलाई बयान दिएका छन् ।

पक्रा’उपछिको बयानमा भाउजुले बिबाह गरेको केही दिन’देखि नै देवरसँग हरेक गोप्य रुपमा रहेको बताएकी छिन् । श्रीमान’सँग आफु’लाई खुशी नमिले’पछि देवर रोजेको र देवरले’पनि साथ दिएको उनको बयान छ ।

उनीहरु दुबैले आफु’हरुसँगै हुँदा मात्र खुशी मिल्ने भएकाले यो नि’र्णय लिएको अब कहिलै छुट्टिन नसक्ने बताएका छन् । न्यायिक निकायले के गर्छ उनी’हरु त्यसको पर्खा’इमा छन् ।

उनी’हरुलाई थुनामा भने राखिएको छैन । परि’वारको निवेदनका आधारमा उनीहरु’लाई नियन्त्रणमा लिएर परिवा’रसँग छलफल गराएको छ ।

प्रह’रीले गराएको छल’फलमा उनीहरु एक’साथ बस्ने निर्णय सुना’एका छन् । तर केही लेनदेन मिलाउनु’पर्ने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्