Tuesday, September 29

रवी लामिछाने र धिरज राईले लाखौ सच्चा नेपालीलाई नेपाल भुमि रक्षाको लागि टुडीखेलमा उतार्ने (भिडियोसहित)

नेपाल रक्षाको लागी र बुद्धको जन्मबारे भारतबाट बेलाबेलामा हुने कुप्रचार लाई रोक्न यो महान अभियान नेपाली माइकल ज्य्क्सन भनि चिनिने नेपालको पप स्टार धिरज राई र नेपाली महान पत्रकार रबि लामिछाने ज्युले अभियान काठमाडौँको टुडिखेलमा आयोजना गर्न लागेको महा अभियानमा साथ दिन सम्पूर्ण सच्चा नेपाली युवाहरुलाई उहाँहरुले अनुरोध गर्नु भएको छ |

 

यो अभियान उहाँहरुको मात्र नभएर हामी सबै नेपालीको सम्झी यो अभियान लाई साथ् दिन सबै जना सहभागी हौ !

हेरौ यो भिडियो …………