2020-12-09 946
झापाबाट नयाँ नयाँ न्युज नेपालको स्टुडियोमा आएकी प्रतिभाशाली सकुन्तला प्रसाई बहिनी धुरुधुरु रोईन् । निकै नै सुमधुर आवाज भएकी सकुन्तला आफ्नो केहि बर्ष अगाडि बित्नु भएको बुवा सम्झेर भक्कानिईन् ।
ठुलो गायिका बन्ने सपना बोकेकी उनको घरमा ५ दिदी बहिनी छन् र उनी कान्छी हुन् । २२ बर्षकी सकुन्तला १० कक्षासम्मका बिद्यार्थीहरुलाई पढाउँछिन् ।
चलेका गायिकाहरुकै स्तरको गीत गाउने सकुन्तलाको नयाँ गीत पनि बजारमा आएको छ । चरी भरर बोलको गीतमा उनीसँगै तिलक बस्नेतको आवाज छ भने गीतमा प्रेम भारती र आलिशा बास्तोलाको अभिनय रहेको छ ।
अन्तर्वार्तामै रोईहँदा उनले युवाहरुका लागि निकै नै मनछुने सन्देश पनि दिईन् ।
भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्