Wednesday, October 20

२२ बर्षमै १० कक्षासम्म पढाउने यति राम्री शि,क्षिका । सबैलाई चकित पार्ने जादुमय स्वर, धु;रुधुरु रोईन् (भि’ डियो हेर्नुस)

2020-12-09 535

झापाबाट नयाँ नयाँ न्युज नेपालको स्टुडियोमा आएकी प्रतिभाशाली सकुन्तला प्रसाई बहिनी धुरुधुरु रोईन् । निकै नै सुमधुर आवाज भएकी सकुन्तला आफ्नो केहि बर्ष अगाडि बित्नु भएको बुवा सम्झेर भक्कानिईन् ।

ठुलो गायिका बन्ने सपना बोकेकी उनको घरमा ५ दिदी बहिनी छन् र उनी कान्छी हुन् । २२ बर्षकी सकुन्तला १० कक्षासम्मका बिद्यार्थीहरुलाई पढाउँछिन् ।

चलेका गायिकाहरुकै स्तरको गीत गाउने सकुन्तलाको नयाँ गीत पनि बजारमा आएको छ । चरी भरर बोलको गीतमा उनीसँगै तिलक बस्नेतको आवाज छ भने गीतमा प्रेम भारती र आलिशा बास्तोलाको अभिनय रहेको छ ।

अन्तर्वार्तामै रोईहँदा उनले युवाहरुका लागि निकै नै मनछुने सन्देश पनि दिईन् ।

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्