Saturday, March 25

पक्रा’उ गर्न प्रह’री आएपछि रुखमा चढे आरो’पी, प्रहरी ३ दिनसम्म रुखमुनि कुरेर बस्यो

2023-03-08 172

आफूलाई प:क्राउ गर्न प्रह:री आएको थाहा पाएपछि एकजना आरो:पी रुखमा चढेर बसे । उनी लगभग तीन दिनसम्म रुखमै बसे र प्रहरी पनि ३ दिनसम्म रुख:मुनि कुरेर बस्यो ।

३ दिनपछि अन्ततः ती व्यक्ति भुइँमा ओलिएका छन् । भुइँमा ओर्लिए:पछि उनलाई प्रह:रीले हिरास:तमा राखेको छ । अमेरिकाको न्यूयोर्क शहरको क्विन्समा रुखमा चढेर बसेका उनी स्थानीय समय;अनुसार शुक्रबार बेलुका रुखबाट ओर्लिएका हुन् ।

आफूलाई प:क्राउ गर्न प्रह:री आएको थाहा पाएपछि ४४ वर्षका रुडी थोमस बुधबार दिउँसो २ बजेतिर गिर:फ्तारी’बाट बच्न रुखमा चढेका थिए । सीबीएस न्यूजका अनु’सार उनी शुक्रबार बेलुकी ५ बजे मात्र रुख:बाट ओर्लिए । प्र:हरीले उनलाई तल झार्न निकै प्रयास गरेको थियो ।

प्र:हरीले साइरन प्रयोग गर्ने, ड्रोन उडाउने:देखि ती व्यक्तिलाई तल झर्नको लागि मनाउन विभिन्न व्यक्तिहरु:लाई फकाउन लगाए पनि कुनै पनि उपा:यले काम गरेन ।

अन्ततः एक पास्टरले उनलाई प्र:हरीले कुनै षति नगर्ने विश्वास दिलाए:पछि उनी ओर्लिन राजी भएका थिए । थोमसले धम्की दिएको भन्दै उनकी आमाले प्रह:रीलाई खबर गरेपछि प्र:हरी उनलाई पक्रा:उ गर्न आएको थियो ।

यो पनि…एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए। सुन्दरी, शिकार र अफिमका साैखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ ।

निरं`कुशताका प्रतीक जङ्गबहादुरले सैन्य संगठन र युद्ध`कौशलमा आफ्नो खुबी देखाए, भोट विजय भयो। नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गराए।

देशका लागि यस्ता कतिपय महत्व|पूर्ण र राम्रा काम पनि जङ्ग`बहादुरले गरे ।श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरको तलबचाहिँ कति थियो त?

यस जिज्ञासा समा`धान हुने सामग्री नेपाली आर्थिक इति`हासका पायोनियर अन्वेषक महेशचन्द्र रेग्मीको सम्पा`दनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट’ शीर्षकमा जङ्गबहादुर लगायत उनका भाइहरू, त्यस बेलाका गुरु पुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी (तलब) को विवरण दिइएको छ। यो तलबमान वि.सं. १९१० को हो ।

जङ्गबहादुरलगायत केही राणाको तलब यस्तो छ :

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणा रु. ८३,६२०/
कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा रु. ३२,६१३/ – जनरल कृष्णबहादुर कुँवर राणा रु. २२,०७२/ -जनरल रणोद्वीप सिंह कुँवर राणा रु. २२,४१० – जनरल जगतशमशेर कुँवर राणा- रु. २१,०९७/- जनरल धीरशमशेर कुँवर राणा- रु. २१,८५३/ – जनरल (कपर्दार) भक्तवीर कुँवर राणा- रु. १९,००१/

त्यो तलबको वर्तमान मूल्य – रेग्मी रिसर्च सेरिज ( वर्ष ८, अंक १: १९) मा सन् १८५२ (विसं १९०८) को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ। त्यो समयको खाद्य`वस्तुको मूल्यदर अनुसार जङ्ग`बहादुरले पाउने गरेको त्यो तलब`मानको वर्तमान मूल्य निकै ठूलो हुन आउँछ।

त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो । यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो। एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो।

यहाँ नेर जङ्ग`बहादुरले पाउने गरेको त्यस बेलाको तलबको अहिलेको घ्यूको मूल्य अनुसार मूल्यांकन गरौं। अहिले डी`डीसी घ्यूको मूल्य प्रतिलिटर सात सय २० रुपैयाँ पर्छ। एक लिटर बरा`बर एक कि`लोग्राम हुन्छ भने दुई किलो पाँच सय ग्रामको एक धार्नी हुन्छ।

यस`अनुसार त्यस बेला एक रु`पैयाँमा आ`उने एक धार्नी घ्यूको मूल्य अहिले एक हजार आठ सय रुपैयाँ हुन्छ। यस`अनुसार मूल्यांकन गर्ने हो भने त्यस बेला जङ्ग`बहादुरले वार्षिक रुपमा बुझ्ने तलब रु. ८३,६२०/- को अहिलेको मूल्य रु. १५,०५,१६०००/ हुन आउँछ। यसअ`नुसार विसं १९१० मा जङ्गबहादुरको मासिक तलब अहिलेको रु. १,२५,४३०००/ थियो। स्रोत – ओल्ड फोटोज अफ नेपाल बाट

प्रतिकृया दिनुहोस्