Tuesday, September 29

राज्य को ट्याक्स खाएर झुटो बोल्ने, लाज लाग्दैन ? भन्दै नापी बिभागका महानिर्देशकलाई नविनाले थर्काइन (भिडियोसहित)

नेपाल र भारतबीचको सिमा विवाद अन्तराष्ट्रिय सिमाङ्कनका आधारमा टुङ्याउनुपर्ने सरोकारवालाले जोड दिएका छन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि आज बुधबार प्रतिवेदन प्रस्तुत कार्यक्रममा उनीहरुले नेपाल र भारतबीच रहेका सिमा विवाद अन्तराष्ट्रिय सिमा सिद्धान्तको आधारमा टुङ्ग्याउनुपर्ने बतएका हुन् ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नविना लामाले प्रतिवेदन प्रस्तुत गदै पर्साको छिपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिव १३८ फिटको दरले ३ किलोमिटर दुरीमा ठाउँठाउँमा नेपाली प्रमाणित भूमि भारतले अतिक्रमण गरेको जानकारी दिईन् । उनले कार्यक्रममै ठाडो चुनौती दिदै ाज्य को ट्याक्स खाएर झुटो बोल्ने लाज लाग्दैन भन्दै नापी बिभागका महानिर्देशकलाई नाबिनाले थर्काइन | बाँकि तल भिडियोमा हेर्नुहोस-लाइटनेपाल बाट

हेर्नुहोस यो भिडियो