Wednesday, October 21

यो देशमा एउटा मानिस खोजि रहेछु.. गीता भट्टराई, रबि लामिछाने, धुर्मुस सुन्तली, भिडियो

गायक शिशिर योगीज्यूको राष्ट्रिय गित “यो देशमा म एउटा….” बोलको गित मेरो प्रयासमा ।कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है त।

काठमाडौँ : अहिले नेपालका एक कुशल पत्रकार ३ करोड नेपाली जनता हरुका हिरो को लागि रिटा भट्टराईजी सामाजिक संजाल मार्फत मन छुने देश भक्ति कविता आफ्नै रचना र बाचन सहित प्रस्तुत गरेकी छन् | उक्त कविता रबि लामिछाने जी को लागी बाचन गरिएको हो | उनको यो कबिता लाइ हामीले युटुब चयानेल मार्फत प्रस्तुत गरेका छौ तपाई लाइ कस्तो लाग्छ आफ्नो विचार सल्लाह सुझाब पक्कै पनि तल कमेन्ट मा लेख्न सक्नु हुनेछ धन्यबाद रिटा भट्टराई जी लाइ यो मिठो रचना र बाचनको लागी |

हेरौ भिडियो