आफ्ना पूर्वपति हास्य कलाकार मनोज गजु’रेलको बिहे हुने थाहा पाएपछि मिनाले पनि बिहे गर्ने चाहना ब्यक्त गरेकी छिन् । उनले फेसबक मार्फत यस्तो चा’हना ब्यक्त गरेकी हुन् ।
उनी फेसबुकमा लेख्छिन्, ‘मेरो घरमा राजतन्त्र ल्याउन मन लाग्यो । तर राजा हुन लायक चै कोइ देखिन ।’ उनको यो स्टाटस मनोज गजुरेलको अर्को बिहे हुने चर्चासँगै आएको छ ।
उनको पहिले’को बिहे सफल नभए’पछि मनोज र उनकी श्रीमतिसँग अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबु’कमा आफ्ना भाव’ना ब्यब्त गरेकी छिन् ।
उता गजुरेलले आ’फूले बिहे गर्न ला’गेको सत्य भएको बताएका छन् । उनले केटीको बारेमा थप खुलाउन भने चाहेनन् । अहिले तयारी भै रहेका’ले सबै भन्न नमिल्ने भन्दै गजुरे’लले समय आएपछि सबै कुरा सार्वजनिक गर्ने बताए।
मनोज’को बिहे हुने भएपछि एक डाय’लग मिनाले मनोजलाई फेसबुकबाटै दिएकी छिन् । उनी स्टा’टसमा लेख्छिन्, ‘खान्न खान्न लोकाचार, खान लाग्यो माना चार, के हो?’
प्रतिकृया दिनुहोस्