Wednesday, September 23

‘माग्ने बुढा’को व्यंग्यात्मक प्रहार, खबरदार तपाँइसंग योग्यता भएपनि जेलको अनुभव छैन…

देश र समाजमा भइरहेका घटनाको बारेमा निकै जागरुक देखिने कलाकार ‘माग्ने बुढा’ उर्फ केदार घिमीरेले फेरी पनि आफ्नो सामाजिक सञ्जालमा कोमल वलीको बारेमा लेखेर चर्चामा छन्  उनले लेखेका कुरालाई विभिन्न सञ्चार माध्यमहरुले समचार बनाएका छन् 

कोमल वलीलाई एमालेको तर्फबाट सभासद बनाएको कुराले कतै राम्रो त कतै नराम्रो कुराहरु सार्वजनिक भइरहेका वेलामाउनले कोमल वलीको योग्यतालाई समाग्री बनाएरयोग्यता निकै भएको तर जेल अनुभव नभएको कुरालाई आफ्नो फेसबुकको टाइमलाईनमा सार्वजनिक गरेका छन् 

हेरौं माग्ने बुढाले सार्वजनिक गरेको स्टाटस जस्ताको तस्तै :