Thursday, April 15

रमेशको बिबाहमा ज्ञानेन्द्र नाचेको देखेर सबै चकि;त भए, रमेश भए अत्यन्तै खुसि , आयो यस्तो हु’टिंग (भिडि’यो सहित)

2020-12-09 348

झापा । गायक तथा प्रखर वक्तारमेश प्रसाई र नन्दा सिंह विवाह वन्धनमा बाँधिएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कसेका हुन् ।

उनीहरु दुवै दृष्टिविहिन हुन् ।सोमबार का दिन दुवैको विवाह भब्य रुपमा भएको छ ।

बिहेकै दिन नन्दा पनि भरिभराउ भएर सजिएकी थिइन ।नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।

३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।

नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । रमेश प्रसाईले नन्दा सिंहको सिउदो सजाउने बेलामा एक्कासी महोल रमाइलो बनेको थियो, रमेशको बिबाहमा रबि लामिछाने आउदा सबै खुशि थिय ,बाँकी हेरौ तलको भिडियोमा नै..

भिडियोमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्