Monday, March 20

रमेशको बिबाहमा रबि लामिछाने यसरी आएका थिए, रमेशले रबिलाई भे,ट्नासाथ भा,बुक हुदै यस्तो भने (भि,डियो सहित)

2020-12-10 896

झापा । गायक तथा प्रखर वक्तारमेश प्रसाई र नन्दा सिंह विवाह वन्धनमा बाँधिएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कसेका हुन् ।

उनीहरु दुवै दृष्टिविहिन हुन् ।सोमबार का दिन दुवैको विवाह भब्य रुपमा भएको छ । बिहेकै दिन नन्दा पनि भरिभराउ भएर सजिएकी थिइन ।नन्दा भने समाजसेवामा छिन् ।

उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।

३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।

नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । रमेश प्रसाईले नन्दा सिंहको सिउदो सजाउने बेलामा एक्कासी महोल रमाइलो बन्यो, रबि लामिछाने र रमेश प्रसाईमा भेट हुनासाथ के के कुरा भयो त ? भिडियो हेर्न तलको यो लिङ्कमा क्लिक गर्नुहोस्….

 

प्रतिकृया दिनुहोस्