Thursday, January 21

भा’इरल अर्जुन बिक देश छाडेर लागे बि’रानो मुलुक ,श्रीमतीको रु;वाबासी (भिडियो सहित)

2020-12-10 361

काठमाण्डौं/ आफ्नो परिवार संग छुट्टिएर बिदेश लाग्नु पर्दा को पिडा कथा ब्याथा लाई समेटेर नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बेग राना र मन्जु लावती को बहुप्रतिक्षित लोकदोहोरी गीत’जुनेली रातैमा”बजारमा आएको छ।

लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा संगै काम गर्दै आएका बेग राना र मन्जु लावती यो पछिल्लो नया गीति एल्बम हो।उनीहरु बिचको सृजना नेपाली लोक पाराखी मनहरुले मन पराउदै आएका छन।

बेग रानाको लय र शब्द सृजनामा रहेको उक्त गीतमा आवाज पनि बेग राना र मन्जु लावती कै रहेको छ।गीतमा चर्चित भाईरल मोडल अर्जुन बिक र सन्चिता शाही रहेका छन।बेग राना अफिसियली यूट्यूब च्यानल मार्फत बजारमा ल्याएको उक्त गीतमा निर्देशन भने निशान एस केले गरेका हुन्।

दिपक गिरीको छायांकन र अमृत चापागाई सम्पादन रहेको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ।

प्रतिकृया दिनुहोस्